युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्ड

सारांश

  • विश्वकप फुटबलअन्तर्गत साेमबार राति युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्डले ट्युनिसियाको सामना गर्दै छ ।
  • हरेक विश्वकपमा दाबेदार टिमका रूपमा रहेको इंग्ल्यान्ड रसिया विश्वकपमा पनि दाबेदार टिममध्येको एक टोली हो ।
  • अहिले इंग्लिस टोलीमा युवा खेलाडीहरूको जमात छ ।

विश्वकप फुटबलअन्तर्गत साेमबार राति युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्डले ट्युनिसियाको सामना गर्दै छ ।

हरेक विश्वकपमा दाबेदार टिमका रूपमा रहेको इंग्ल्यान्ड रसिया विश्वकपमा पनि दाबेदार टिममध्येको एक टोली हो ।

अहिले इंग्लिस टोलीमा युवा खेलाडीहरूको जमात छ । इंग्ल्यान्ड यही युवा टोलीको भरमा विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ ।

प्रशिक्षक ग्यारेथ साउथगेटले अधिकांश युवा खेलाडीलाई यसपटकको विश्वकपमा विश्वास गर्दै इंग्ल्यान्डले लामो यात्रा तय गर्नेमा आशावादी छन् ।

(https://thereader.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?