मनलाग्दी करको अध्ययन गर्न समिति

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
मनलाग्दी करको अध्ययन गर्न समिति

सारांश

  • स्थानीय तहले मनलागी कर बढाएको गुनासोपछि संघीय सरकारले चासो राखेको छ ।
  • उसले ७ सय ५३ स्थानीय तहसँग कर वृद्धिसम्बन्धी विस्तृत विवरण मागेको छ ।
  • करमा विकृति बढेको गुनासोपछि उच्चस्तरीय अध्ययन समिति बनाएर अध्ययन थालिएको हो ।

स्थानीय तहले मनलागी कर बढाएको गुनासोपछि संघीय सरकारले चासो राखेको छ । उसले ७ सय ५३ स्थानीय तहसँग कर वृद्धिसम्बन्धी विस्तृत विवरण मागेको छ ।

करमा विकृति बढेको गुनासोपछि उच्चस्तरीय अध्ययन समिति बनाएर अध्ययन थालिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया संयोजकत्वमा समिति बनेको छ ।

समितिमा अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगाना र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याल सदस्य छन् । समितिको सोमबार पहिलो बैठक बस्दैछ ।

संयोजक थपलियाले देशभरिका स्थानीय तहको आर्थिक ऐन र कर निर्धारणको स्थिति बारे गम्भीरतापूर्वक अध्ययन गरी उपयुक्त निकास निकालिने बताए । ‘स्थानीय तहमा भएको करवृद्धिको विकृति पहिचान गरी नियन्त्रणको उपाय खोज्छौं’, थपलियाले भने ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाचु नाचु लाग्ने शिलुको ‘दसैं आयो’ सार्बजनिक
नाचु नाचु लाग्ने शिलुको ‘दसैं आयो’ सार्बजनिक
भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ: प्रधानमन्त्री प्रचण्ड
भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ: प्रधानमन्त्री प्रचण्ड
कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला
कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला
सर्वोच्चले खुला गरिदियो माइतीघर मण्डला लगायत निषेधित क्षेत्र
सर्वोच्चले खुला गरिदियो माइतीघर मण्डला लगायत निषेधित क्षेत्र
सगरमाथाको उचाइ मापनमा ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न, कति कायम हुन्छ त उचाइ ?
सगरमाथाको उचाइ मापनमा ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न, कति कायम हुन्छ त उचाइ ?
आश्विन शुक्ल षष्ठी :  कात्यायनीे देवीको पूजा आराधना गरिँदै
आश्विन शुक्ल षष्ठी :  कात्यायनीे देवीको पूजा आराधना गरिँदै
सुनको मूल्य २ सय रुपैयाँले घट्याे
मानव अधिकार आयोगका अध्यक्ष शर्माको किन आलोचना गरे कानुनमन्त्रीले ?
मानव अधिकार आयोगका अध्यक्ष शर्माको किन आलोचना गरे कानुनमन्त्रीले ?
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ
कोरोना परीक्षणको दायरा बढाउन माग
कोरोना परीक्षणको दायरा बढाउन माग