लेखनाथ महानगरपालिकामा शुभतारा युवा क्लबको नयाँ कार्यसमिती गठन,

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २३, २०७४
|
|
२० पटक हेरिएको
Shares
लेखनाथ महानगरपालिकामा  शुभतारा युवा क्लबको नयाँ कार्यसमिती गठन,

सारांश

  •  पोखरा, लेखनाथ महानगरपालिका-३३ बाघमारामा अवस्थित शुभतारा युवा क्लबको तेश्रो नयाँ कार्यसमिती चयन गरिएको छ।
  • जसमा बिनय पौडेल निर्बिरोध निर्बाचित भएका छन्।
  • त्यस्तै गरि उपाध्यक्षमा देबेन्द्र सापकोटा,सचिबमा श्रीराम भुसाल,सह-सचिबमा प्रभात कंडेल,कोषाध्यक्षमा समिक्षा दाहाल चयन भएका छन्।
 पोखरा, लेखनाथ महानगरपालिका-३३ बाघमारामा अवस्थित शुभतारा युवा क्लबको तेश्रो नयाँ कार्यसमिती चयन गरिएको छ। जसमा बिनय पौडेल निर्बिरोध निर्बाचित भएका छन्। त्यस्तै गरि उपाध्यक्षमा देबेन्द्र सापकोटा,सचिबमा श्रीराम भुसाल,सह-सचिबमा प्रभात कंडेल,कोषाध्यक्षमा समिक्षा दाहाल चयन भएका छन्। १५ जनाको कार्यसमिती रहेको उक्त क्लबका नब निर्बाचित अध्यक्ष बिनय पौडेलले क्लबका भाबी कार्ययोजना र भिजनबारे प्रकाश पारेका थिए। क्लबका अध्यक्ष भुपेन्द्र थापा मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन भने सुदिप थापा
मगरले गरेका थिए
 
– अध्यक्ष : बिनय पौडेल छेत्री – 
उपाध्यक्ष :देवेन्द्र सापकोटा 
 – सचिव : श्रीराम भुसाल   –                                                                                                   
कोषाध्यक्ष : समिक्षा दाहाल
   सह- सचिव : प्रभात कंडेल   
  सदस्य : –     
कविता पौडेल – पुजा थापा मगर – पवन अधिकारी – सरोज छेत्री – अशिस मल्ल – प्रतीभा बराल – कृतिका आचर्य – मनिश अधिकरी – विनायक दाहाल – शिरीष आचार्य,

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?