लोकमान पछि सुशीला कार्कीलाई पनि महाअभियोग लगाउन माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २०, २०७३
|
|
३७३ पटक हेरिएको
Shares
लोकमान पछि सुशीला कार्कीलाई पनि महाअभियोग लगाउन माग

सारांश

  • काठमाडौं,  जथाभावी न्यायाधीश नियुक्त गरेर न्यायालयको मर्यादामा क्षति पुगाएको भन्दै कानून व्यवसायीहरूको एक भेलाले प्रधानन्यायाधीश एवम् न्यायापरिषदकी अध्यक्ष सुशीला कार्कीविरुद्ध महाअभियोग ल्याउन माग गरेको छ ।
  • गत सोमबार वीरगञ्जमा आयोजित कानून व्यवसायीहरूको भेलाले उक्त माग गरेको हो ।
  • भेलापश्चात पाँच बुँदे घोषणापत्र जारी गर्दै कानून व्यवसायीले भनेका छन्, ‘न्यायपरिषदमा गरिएको उच्च अदालतको न्यायाधीश नियुक्ति गैरसंवैधानिक र गैरकानूनी भएकाले सो निर्णय अस्वीकार गर्दै संविधानको उल्लंघन गर्ने न्यायपरिषदका अध्यक्ष र सदस्यहरूमाथि महाअभियोगलगायतका आवश्यक कानून कारबाही अविलम्ब गर्न माग गर्दछौँ ।

काठमाडौं,  जथाभावी न्यायाधीश नियुक्त गरेर न्यायालयको मर्यादामा क्षति पुगाएको भन्दै कानून व्यवसायीहरूको एक भेलाले प्रधानन्यायाधीश एवम् न्यायापरिषदकी अध्यक्ष सुशीला कार्कीविरुद्ध महाअभियोग ल्याउन माग गरेको छ ।
गत सोमबार वीरगञ्जमा आयोजित कानून व्यवसायीहरूको भेलाले उक्त माग गरेको हो ।
भेलापश्चात पाँच बुँदे घोषणापत्र जारी गर्दै कानून व्यवसायीले भनेका छन्, ‘न्यायपरिषदमा गरिएको उच्च अदालतको न्यायाधीश नियुक्ति गैरसंवैधानिक र गैरकानूनी भएकाले सो निर्णय अस्वीकार गर्दै संविधानको उल्लंघन गर्ने न्यायपरिषदका अध्यक्ष र सदस्यहरूमाथि महाअभियोगलगायतका आवश्यक कानून कारबाही अविलम्ब गर्न माग गर्दछौँ ।’ घटना र विचार साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?