आज थपिए २७८ जना कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २३, २०७७
|
|
३२ पटक हेरिएको
Shares
आज थपिए २७८ जना कोरोना संक्रमित

सारांश

  • स्वास्थ्य मन्त्रालयले नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
  • योसँगै कोरोना भाइरस संक्रमितहरुको कुल संख्या २९१२ पुगेको छ।
  • कोरोना भाइरस संक्रमणका कारण नेपालमा अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ।

स्वास्थ्य मन्त्रालयले नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै कोरोना भाइरस संक्रमितहरुको कुल संख्या २९१२ पुगेको छ।
कोरोना भाइरस संक्रमणका कारण नेपालमा अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?