उपसचिव घिमिरे र छोरा घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १५, २०७६
|
|
४३ पटक हेरिएको
Shares
उपसचिव घिमिरे र छोरा घाइते

सारांश

  • विराटनगरबाट काठमाडौँतर्फ तीव्रगतिमा गुडिरहेको प्रदेश नं १ सचिवलायको जिप सप्तरीको शम्भुनाथमा आज दुर्घटनामा परेको छ ।
  • पूर्वपश्चिम राजमार्ग्स्थित शम्भुनाथ ट्राफिक प्रहरी कार्यालय अगाडि चेक प्वाइन्टमा पश्चिमतर्फ गइरहेको ना६ख २१७२ नंको ट्रकले गति कम गर्दा ट्रकको पछाडि प्रदेश सचिवालयको जिप ठोक्किएको सप्तरी प्रहरीले जनाएको छ ।
  • श्रीमती, छोराछोरीसहित प्रदेश सचिवालयका उपसचिव (प्रवक्ता) दीपक घिमिरे सवार प्रदेश १–०२–००१झ०७१६ नंको प्रदेश सचिवालयको जिप दुर्घटना हुँदा उपसचिव दीपक र उनका छोरा ११ वर्षीय दीघार्यु घिमिरे घाइते भएको घाइते दीपक घिमिरेले बताउनुभयो ।

विराटनगरबाट काठमाडौँतर्फ तीव्रगतिमा गुडिरहेको प्रदेश नं १ सचिवलायको जिप सप्तरीको शम्भुनाथमा आज दुर्घटनामा परेको छ । पूर्वपश्चिम राजमार्ग्स्थित शम्भुनाथ ट्राफिक प्रहरी कार्यालय अगाडि चेक प्वाइन्टमा पश्चिमतर्फ गइरहेको ना६ख २१७२ नंको ट्रकले गति कम गर्दा ट्रकको पछाडि प्रदेश सचिवालयको जिप ठोक्किएको सप्तरी प्रहरीले जनाएको छ ।

श्रीमती, छोराछोरीसहित प्रदेश सचिवालयका उपसचिव (प्रवक्ता) दीपक घिमिरे सवार प्रदेश १–०२–००१झ०७१६ नंको प्रदेश सचिवालयको जिप दुर्घटना हुँदा उपसचिव दीपक र उनका छोरा ११ वर्षीय दीघार्यु घिमिरे घाइते भएको घाइते दीपक घिमिरेले बताउनुभयो । दुर्घटनामा सामान्य घाइते भएका उपसचिव घिमिरे र उहाँका छोरा दीर्घायूको शम्भुनाथस्थित क्लिनिकमै प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर फर्किनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न उपसमिति गठन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न उपसमिति गठन
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह
प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव
प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव
गास कटाएर कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
गास कटाएर कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
नुवाकोटमा ओली पक्ष र दाहाल–नेपाल पक्षबीच झडप
नुवाकोटमा ओली पक्ष र दाहाल–नेपाल पक्षबीच झडप
डडेल्धुराका सबै तहको मतपरिणाम सार्वजनिक, कुन तहमा कसको जित ?
डडेल्धुराका सबै तहको मतपरिणाम सार्वजनिक, कुन तहमा कसको जित ?
मस्कोका सडकमा नक्कली हिउँ
मस्कोका सडकमा नक्कली हिउँ
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’
यही हप्ताभित्र एसईईको नतिजा प्रकाशन हुने
यही हप्ताभित्र एसईईको नतिजा प्रकाशन हुने
उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत सम्बन्धमा
उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत सम्बन्धमा