लहानमा ८ महिने बालिका बलात्कृत

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १८, २०७६
|
|
३२ पटक हेरिएको
Shares
लहानमा ८ महिने बालिका बलात्कृत

सारांश

  • बलात्कार आफैँमा जघन्य र घृणित अपराध हो ।
  • राक्षसरुपी मानवले यतिबेला बालबालिका , बृद्धबृद्धादेखि कोहीलाई पनि सुरक्षित छाडेका छैनन् ।
  • बलात्कारकै घटनामा कहिलेकाही यस्तो पनि सार्वजनिक हुन्छ जसलाई विश्वास गर्न सकिदैन, सम्झिँदा पनि आँत नै थर्रथर काम्छ ।

बलात्कार आफैँमा जघन्य र घृणित अपराध हो । राक्षसरुपी मानवले यतिबेला बालबालिका , बृद्धबृद्धादेखि कोहीलाई पनि सुरक्षित छाडेका छैनन् । बलात्कारकै घटनामा कहिलेकाही यस्तो पनि सार्वजनिक हुन्छ जसलाई विश्वास गर्न सकिदैन, सम्झिँदा पनि आँत नै थर्रथर काम्छ । यस्तै घटना सिरहाको लहानमा सार्वजनिक भएको छ ।

जहाँ ८ महिनाकी दुधे बालिका बलात्कृत भएकीछिन् । लहान नगरमालिका २४ मा ८ महिने बालिका बलात्कृत भएकी हुन् । मंगलबार बिहान परिवारका सबै सदस्य खेतमा काम गर्न व्यस्त भएको बेला शिशुमाथि बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा स्थानीय १४ बर्षीय बालक बिकास रायलाई प्रहरीले प्रक्राउ गरेको छ ।

बालिकाकी आमा खेतबाट फर्कदा ती बालकलाई घरमै भेटेपछि प्रहरीमा उजुरी दिएकी थिईन् ।  बलात्कारपछि शिशुको अत्याधिक रक्तश्राव भएकोले लहानमा उपचार सम्भव नभएपछि सगरमाथिा अञ्चल अस्पताल राजविराज पठाईएको छ । बलात्कृत शिशुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रक्राउ परेका रायमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल
खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल
आठ वर्षदेखि दुई नेपाली बेपत्ता, भारतीय प्रहरीले गायब पारेको परिवारको आरोप
आठ वर्षदेखि दुई नेपाली बेपत्ता, भारतीय प्रहरीले गायब पारेको परिवारको आरोप
आज क्रिसमस, विश्वभर मनाइदै, नेपालमा पनि रौनक
आज क्रिसमस, विश्वभर मनाइदै, नेपालमा पनि रौनक
राष्ट्रपतिद्वारा षडानन्द र योगमायाको सालिक अनावरण
राष्ट्रपतिद्वारा षडानन्द र योगमायाको सालिक अनावरण
प्रधानमन्त्री व्यस्त भएपछि नेकपा सचिवालय बैठक स्थगित्, प्रचण्ड चितवन जाँदै
प्रधानमन्त्री व्यस्त भएपछि नेकपा सचिवालय बैठक स्थगित्, प्रचण्ड चितवन जाँदै
दशैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ
दशैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ
मन्त्रीहरु हटाउन ओलीलाई पार्टीभित्रैबाट चर्को दबाब
मन्त्रीहरु हटाउन ओलीलाई पार्टीभित्रैबाट चर्को दबाब
प्रदेशसभा सचेतकको घरमा आक्रमण
प्रदेशसभा सचेतकको घरमा आक्रमण
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग

तपाईंले छुटाउनुभयो कि?