‘यौन हिंसाको सिकार भएँ’

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
२६ पटक हेरिएको
Shares
‘यौन हिंसाको सिकार भएँ’

सारांश

  • काठमाडौं, पुस २ ।
  • पूर्व्मिस नेपाल शृखला खतिवडाले यौन हिंसाको सिकार हुनुपरेको बताएकी छन् ।
  • महिला सशक्तिकरण सम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नु परेको यौन हिंसाबारे बोलेकी हुन् ।

काठमाडौं, पुस २ । पूर्व्मिस नेपाल शृखला खतिवडाले यौन हिंसाको सिकार हुनुपरेको बताएकी छन् । महिला सशक्तिकरण सम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नु परेको यौन हिंसाबारे बोलेकी हुन् । महिलाहरु विभिन्न कारणले यौन हिंसाको सिकार हुने गरेका छन् ।

बाल्यकारलमा म आफै यौन हिंसाको सिकार भएकी थिएँ । म ह्यारासमेन्टको सिकार भएको थाहा पाउन धेरै समय लागेको थियो । उनले भनिन् ‘महिलाहरु कतैपनि सुरक्षित छैनन् ।’

सामाजिक सञ्जालमा सक्रिय पूर्व्मिस नेपाल खतिवडा पुरुष र महिलाको विभेद कम नहुन्जेल महिला र बालिकामाथि हुने यौन हिंसामा कमी नआउने बताउँन्छिन् ।
‘मलाई मेरो परिवारले छोरा र छोरीबीचको भेदभावको महसुुस गर्न दिएन् ।

तर, हामो समाजमा छोरा–छोरीमा हुने भेदभावले यौन हिंसालाई प्राथमिकता दिने गरेको छ ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?