वाइडबडी प्रकरणमा भोली पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
३१ पटक हेरिएको
Shares
वाइडबडी प्रकरणमा भोली पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारी

सारांश

  • वाइडबडी प्रकरणको विषयमा भोली सोमबार पत्रकार सम्मेलन गरेर प्रष्ट पार्ने तयारी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द अधिकारीले गरेका छन् ।
  • नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा अनियमितता भएको र सो अनियमिततामा मन्त्री अधिकारी पनि संलग्न रहेको भन्दै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले निष्कर्ष निकाले पछि विवादमा तानिएका मन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेर बोल्न लागेका हुन् ।
  • भोली मन्त्री अधिकारीले विहान १० बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

वाइडबडी प्रकरणको विषयमा भोली सोमबार पत्रकार सम्मेलन गरेर प्रष्ट पार्ने तयारी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द अधिकारीले गरेका छन् ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा अनियमितता भएको र सो अनियमिततामा मन्त्री अधिकारी पनि संलग्न रहेको भन्दै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले निष्कर्ष निकाले पछि विवादमा तानिएका मन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेर बोल्न लागेका हुन् ।

भोली मन्त्री अधिकारीले विहान १० बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेस सांसद राजन केसी नेतृत्वको उपसमितितले नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्या प्रकरण : आइजिपी खनाल पुगेर भने ‘हत्यारा जतिसुकै शक्तिशाली भए पनि छाडिन्न’
निर्मला हत्या प्रकरण : आइजिपी खनाल पुगेर भने ‘हत्यारा जतिसुकै शक्तिशाली भए पनि छाडिन्न’
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
सूचना नदिने कर्मचारीविरुद्ध आयोगमा उजुरी दिनुस् : प्रमुख सूचना आयुक्त
सूचना नदिने कर्मचारीविरुद्ध आयोगमा उजुरी दिनुस् : प्रमुख सूचना आयुक्त
बुद्धको मूर्ति निर्माणका लागि बेलायतबाट ३० लाख सहयोग
बुद्धको मूर्ति निर्माणका लागि बेलायतबाट ३० लाख सहयोग
HAN offering 20 per cent discount on food to tourists
HAN offering 20 per cent discount on food to tourists
उदाउँदो सूर्यलाई अर्घ  दिन आज पनि सरकारले सार्वजनिक विदा,
उदाउँदो सूर्यलाई अर्घ दिन आज पनि सरकारले सार्वजनिक विदा,
कोरोना संक्रमणको जोखिम नियन्त्रणका सरकारका थप निर्णय
कोरोना संक्रमणको जोखिम नियन्त्रणका सरकारका थप निर्णय
कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ
कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ
कुवेतमा घरेलु कामदारमा कसरी पुगे २५ हजार नेपाली महिला ?
कुवेतमा घरेलु कामदारमा कसरी पुगे २५ हजार नेपाली महिला ?
लकडाउनमा रबि लामिछाने सहित कलाकारको भोज, बन्यो सामाजिक सञ्चालमा निन्दाको विषय
लकडाउनमा रबि लामिछाने सहित कलाकारको भोज, बन्यो सामाजिक सञ्चालमा निन्दाको विषय

तपाईंले छुटाउनुभयो कि?