स्वेच्छिक अवकाश रोजेका ४ सय ६७ जनाको निवेदन फिर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
४३ पटक हेरिएको
Shares
स्वेच्छिक अवकाश रोजेका ४ सय ६७ जनाको निवेदन फिर्ता

सारांश

  • काठमाडौ, १६ साउन ।
  • स्वैच्छिक अवकाश रोजेका ४ सय ६७ कर्मचारीले स्वैच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् ।
  • निवेदन फिर्ता गर्नेहरुमा सचिव डा.

काठमाडौ, १६ साउन । स्वैच्छिक अवकाश रोजेका ४ सय ६७ कर्मचारीले स्वैच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् ।

निवेदन फिर्ता गर्नेहरुमा सचिव डा. सरोज पोखरेल र सन्तु कोइरालासहित ६ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन फिर्ता गरेका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

सरकारले स्वैच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४ सय ६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफैं उठ्न सक्ने अवस्था छैन, घाममा बसेर उड्या चरा खसाल्ने गफ दिने : प्रधानमन्त्री ओली
आजदेखि त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन, यस्तो छ तयारी
आजदेखि त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन, यस्तो छ तयारी
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपालको बिरोध नेपालको विरोध
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपालको बिरोध नेपालको विरोध
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
भूकम्पछिको पुनःनिर्माण अनुभव संयुक्त राष्ट्रसंघमा
भूकम्पछिको पुनःनिर्माण अनुभव संयुक्त राष्ट्रसंघमा
भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि रु ५० हजार
भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि रु ५० हजार
माओवादी चुनावअघि सरकारबाट नबाहिरिने
माओवादी चुनावअघि सरकारबाट नबाहिरिने
नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक
नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक
प्रकाश दाहालको फेसबूक अकाउन्ट स्टाटस परिवर्तन !
प्रकाश दाहालको फेसबूक अकाउन्ट स्टाटस परिवर्तन !
MP provides monthly salary for social cause
MP provides monthly salary for social cause