विदेश नीति सन्तुलित रहने : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
५२ पटक हेरिएको
Shares
विदेश नीति सन्तुलित रहने :  प्रधानमन्त्री

सारांश

  • काठमाडौँ, १२ चैत,  प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रताको नीतिमा अगाडि बढेको नेपालको विदेश नीति सन्तुलित रहने बताउनुभएको छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ‘नेपाल–चीन सम्बन्ध’ शीर्षक पुस्तकको लोकार्पणपछि प्रधानमन्त्री ओलीले सबै मित्र राष्ट्रसँगको सम्बन्ध समानताका आधारमा रहने बताउँदै भन्नुभयो, “हामी मित्रतामा जोड दिन्छौं, हाम्रो नीति मित्रताको हो, यो असमान हुँदैन, असन्तुलित पनि हुँदैन, यो समान हुन्छ ।
  • ” प्रधानमन्त्री ओलीले छिमेकसँगको मित्रतालाई नेपालले अत्यन्त महत्व दिने स्पष्ट पार्दै दुई छिमेकीसँगको मित्रतालाई खँदिलो र भरिलो बनाउँदै लैजाने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिमण्डल यसै साता पुनर्गठन हुने, को रहने भए र को को जाने भए ?
मन्त्रिमण्डल यसै साता पुनर्गठन हुने, को रहने भए र को को जाने भए ?
डाक्टर केसीलाई काठमाडौं ल्याइयो, थापालाई पनि ल्याउने तयारी
डाक्टर केसीलाई काठमाडौं ल्याइयो, थापालाई पनि ल्याउने तयारी
कस्ताे छ मंगलबारको राशिफल?
कस्ताे छ मंगलबारको राशिफल?
गाउँ रित्तिदै गएकामा राष्ट्रपति पौडेल चिन्तित
गाउँ रित्तिदै गएकामा राष्ट्रपति पौडेल चिन्तित
पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी
चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी
ढुंगेल – १२ वर्ष ५ महिना २२ दिन कैद बस्नुपर्ने ,दुर्भाग्यपूर्ण : माओवादी केन्द्र .
ढुंगेल – १२ वर्ष ५ महिना २२ दिन कैद बस्नुपर्ने ,दुर्भाग्यपूर्ण : माओवादी केन्द्र .
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक
सरकारी खर्चमा भ्रमण मोह
समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्छ : अध्यक्ष ओली
समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्छ : अध्यक्ष ओली