लगानीकर्ताको विवादले फन भ्याली बन्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २५, २०७६
|
|
५६ पटक हेरिएको
Shares
लगानीकर्ताको विवादले फन भ्याली बन्द

सारांश

  • सूर्यविनायक नगरपालिका वडा नम्बर १० पलासेँमा रहेको काठमाडौं फन भ्याली यो सिजनमा खुल्न सकेन ।
  • केही वर्ष सम्म गर्मीयाम लागेपछि सुरु हुने उक्त स्थानमा जलक्रिडा गर्न चाहानेहरुको लाइन नै लाग्थ्यो ।
  • तर कम्पनिको ५५ प्रतिशत लगानी कर्ता रहेका भोगेन्द्र गुरागाईले ४५ प्रतिशत लगानीकर्तालाई भित्र पस्न नदिएको भन्दै विवाद सिर्जना भएको थियो ।

सूर्यविनायक नगरपालिका वडा नम्बर १० पलासेँमा रहेको काठमाडौं फन भ्याली यो सिजनमा खुल्न सकेन ।

केही वर्ष सम्म गर्मीयाम लागेपछि सुरु हुने उक्त स्थानमा जलक्रिडा गर्न चाहानेहरुको लाइन नै लाग्थ्यो ।

तर कम्पनिको ५५ प्रतिशत लगानी कर्ता रहेका भोगेन्द्र गुरागाईले ४५ प्रतिशत लगानीकर्तालाई भित्र पस्न नदिएको भन्दै विवाद सिर्जना भएको थियो । विवादलाई मिलाउने प्रयास भएपनि निष्र्कशमा पुग्न नसकेपछि फन भ्याली बन्द भएको स्रोतको भनाई छ ।

करिब ८० जनाले प्रत्यक्ष रोजगारी पाएको र मनोरञ्जनको राम्रो विकल्पको रुपमा रहेको सो स्थान बन्द हुदाँ गर्मीमा जलक्रिडा गर्न चाहनेलाई समेत समस्या भएको छ । भोगेन्द्रको लगानी रहेको अन्य व्यवसायमा समेत आजभाली यस्तै लफडा भइरहेको स्रोतले बताउछ । यसबारेमा गुरागाईसंग बुझ्न खोज्दा फोन रिसिभ गरेनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
नगरपालिकाकाे लागी किनेकाे मोटरसाईकललाई चाउमिन बेच्ने काममा प्रयोग गरेपछि …
नगरपालिकाकाे लागी किनेकाे मोटरसाईकललाई चाउमिन बेच्ने काममा प्रयोग गरेपछि …
राजनितीमा महिला सहभागिता बढाउन नयाँ कानुन !
राजनितीमा महिला सहभागिता बढाउन नयाँ कानुन !
एसिया कप क्रिकेट : नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको चुनौती प्रस्तुत
एसिया कप क्रिकेट : नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको चुनौती प्रस्तुत
Share Paperwork Online and just how it can be used to benefit the organisation
आयोजकले सेक्स प्रस्ताव राखेपछि रातारात नाम चेन्ज गरियो : मोडल न्यौपाने
आयोजकले सेक्स प्रस्ताव राखेपछि रातारात नाम चेन्ज गरियो : मोडल न्यौपाने
सोलुखुम्बुमा वाम गठबन्धन बलियो
सोलुखुम्बुमा वाम गठबन्धन बलियो
फिदिममा बम भेटियो
फिदिममा बम भेटियो
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
साढे तीन करोड भन्दा बढीको लागतमा २ ओटा स्वास्थ्य चौकी भबन निर्माण
साढे तीन करोड भन्दा बढीको लागतमा २ ओटा स्वास्थ्य चौकी भबन निर्माण