विप्लवको बन्दको सामान्य प्रभाव

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
२५ पटक हेरिएको
Shares
विप्लवको बन्दको सामान्य प्रभाव

सारांश

  • काठमाडौं।
  • सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बागमती, नारायणी र जनकपुर बन्दको आंशिक प्रभाव परेको छ।
  • राजधानी काठमाडौंमा पनि बन्दको आंशिक प्रभाव परेको छ।

काठमाडौं। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बागमती, नारायणी र जनकपुर बन्दको आंशिक प्रभाव परेको छ। राजधानी काठमाडौंमा पनि बन्दको आंशिक प्रभाव परेको छ। राजधानीका अधिकांश स्कुल, कलेज बन्द गरिएको छ। सार्वजनिक सवारीका साधन भने उल्लेख्य मात्रामा संचालन भइरहेका छन्। राजधानीका मुख्य सडक र चोकमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विप्लव समूहले आफ्ना नेता उपत्यका ब्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा पक्राउको विरोधमा बागमती, नारयण र जनकपुर बन्दको आह्वान गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसियाली फुटबल महासंघ (एएफसी) यू–२३ च्याम्पियनसिपका लागि छनोट हुन असफल रह्यो नेपाल
एसियाली फुटबल महासंघ (एएफसी) यू–२३ च्याम्पियनसिपका लागि छनोट हुन असफल रह्यो नेपाल
गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प
गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प
एनपीएल : दीपेन्द्रसिंह ऐरीले जिते ६२ लाखको ओमोडा कार
एनपीएल : दीपेन्द्रसिंह ऐरीले जिते ६२ लाखको ओमोडा कार
बाबुराम भन्छन्- माओवादी रहिनँ, नारायणकाजी भन्छन्- माओवादी थिइनँ
बाबुराम भन्छन्- माओवादी रहिनँ, नारायणकाजी भन्छन्- माओवादी थिइनँ
मनास्लुमा फेरी गयो हिमपहिरो, एक जनाको मृत्यु
मनास्लुमा फेरी गयो हिमपहिरो, एक जनाको मृत्यु
गोपाल खड्काको घर डेढ महिनामा पनि अदालतले फेला पार्न सकेन
गोपाल खड्काको घर डेढ महिनामा पनि अदालतले फेला पार्न सकेन
म्याग्दीमा बाढीले चार घर पुरिए, सडक अवरुद्ध
म्याग्दीमा बाढीले चार घर पुरिए, सडक अवरुद्ध
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले गरे आत्महत्या
एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले गरे आत्महत्या
त्यसपछि बिकमान फर्किएर फेरि कहिल्यै चर्च गएनन्…
त्यसपछि बिकमान फर्किएर फेरि कहिल्यै चर्च गएनन्…

तपाईंले छुटाउनुभयो कि?