विवादका कारण कांग्रेसको वैठकसम्म बस्न सकेन

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
५३ पटक हेरिएको
Shares
विवादका कारण कांग्रेसको वैठकसम्म बस्न सकेन

सारांश

  • काठमाडौं–शुक्रबार बिहान ११ बजेलाई बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।
  • अघिल्लो दिन भएको विधान मस्यौदा समिति गठनमा नेता पौडेलले असमझदारी जनाएपछि बैठक स्थगित भएको हो ।
  • स्थगित बैठक शनिबार ११ बजे बस्ने गरी बोलाइएको छ ।

काठमाडौं–शुक्रबार बिहान ११ बजेलाई बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ । अघिल्लो दिन भएको विधान मस्यौदा समिति गठनमा नेता पौडेलले असमझदारी जनाएपछि बैठक स्थगित भएको हो । स्थगित बैठक शनिबार ११ बजे बस्ने गरी बोलाइएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक, आर्थिक, सांगठनिक प्रस्ताव तयार गर्ने, अनुशासन समिति, केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने विषयमा पहिले नै तयारी गरेर जाने गरी शनिबारका लागि केन्द्रीय समिति बैठक सारिएको जानकारी दिए ।

महासमिति बैठक भदौमै गर्ने भन्दै सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारीको बैठकपछि ११ सदस्यीय विधान मस्यौदा समिति गठन गरेका थिए ।

आजकोे नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीगण्डकीमा मोटरेबल पुल निर्माण शुरु
कालीगण्डकीमा मोटरेबल पुल निर्माण शुरु
पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेकाे सभामुख महराकाे भनाइ !
पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेकाे सभामुख महराकाे भनाइ !
एकीकृत समाजवादीमा विवाद : भएन कार्यविभाजन, बढ्यो माधवको तनाव
एकीकृत समाजवादीमा विवाद : भएन कार्यविभाजन, बढ्यो माधवको तनाव
सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
घाइते बाराका सीडीओलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
घाइते बाराका सीडीओलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
प्रहरीको चौतर्फी गस्ती सक्रिय: प्रतिबन्धित औषधिसहित आठ जिल्लाबाट २५ जना लागुऔषध कारोबारी समातिए
प्रहरीको चौतर्फी गस्ती सक्रिय: प्रतिबन्धित औषधिसहित आठ जिल्लाबाट २५ जना लागुऔषध कारोबारी समातिए
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै
विश्वकपमा जापान अनुशासित खेल्यो, उपविजेता बन्दै अन्तिम १६ मा
विश्वकपमा जापान अनुशासित खेल्यो, उपविजेता बन्दै अन्तिम १६ मा
संविधानले दिएका साझा अधिकार परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग
संविधानले दिएका साझा अधिकार परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग
यसरी पो जाँदो रहेछ शीतल निवासबाट सोझै सर्वोच्चमा सूचना
यसरी पो जाँदो रहेछ शीतल निवासबाट सोझै सर्वोच्चमा सूचना