विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २५, २०७९
|
|
३६ पटक हेरिएको
Shares
विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

सारांश

  • काठमाडौं।
  • इङ्ल्यान्डला २-१ अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स कतार फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • दोहास्थित अल बायत रंगशालामा कप्तान ह्यारी केनले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा इंग्ल्यान्डको यात्रा क्वार्टरफाइनलमै सीमित बन्यो।

काठमाडौं। इङ्ल्यान्डला २-१ अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स कतार फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। दोहास्थित अल बायत रंगशालामा कप्तान ह्यारी केनले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा इंग्ल्यान्डको यात्रा क्वार्टरफाइनलमै सीमित बन्यो।

औरेलियन टिचुआमेनीकै गोलले १८औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। ५४औं मिनेटमा ह्यारी केनले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै खेल १-१ को बराबरीमा ल्याए। केनले पूर्व कप्तान वायन रुनीसँग ५३ गोलको बराबरी गरेका हुन्।

ओलिभर जिरौडले समय सकिन १२ मिनेट बाँकी रहँदा कीर्तिमानी गोल गरेपछि फ्रान्स २-१ को अग्रता बनायो। केनले ८४औं मिनेटमा गरेको पेनाल्टी प्रहार पोष्टभन्दा निक्कै माथिबाट बाहिरिएपछि इंग्ल्यान्ड खेलमा फर्कन सकेन। अब, फ्रान्सले फाइनल प्रवेशका लागि मोरक्कोसँग भेट गर्नेछ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance алдым-ау бонусы

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्तानलाई संसार देखाउँदै गर्दा आफू ज्यान गुमाउँदै
सन्तानलाई संसार देखाउँदै गर्दा आफू ज्यान गुमाउँदै
वीरगञ्जबाट २ जना व्यक्ति औषधसहित नियन्त्रणमा
वीरगञ्जबाट २ जना व्यक्ति औषधसहित नियन्त्रणमा
आन्दोलनको उदगमस्थलमै मधेसी दललाई सकस ..
आन्दोलनको उदगमस्थलमै मधेसी दललाई सकस ..
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
यस्ता छन् पारिजात फुलका लाभदायक फाइदाहरु
यस्ता छन् पारिजात फुलका लाभदायक फाइदाहरु
विश्वकप छनोटमा नेपाल ६ विकेटले विजयी
विश्वकप छनोटमा नेपाल ६ विकेटले विजयी
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
क्याबिनेट मन्त्री टुँग्याएपछि, राज्यमन्त्री छान्दै देउवा–पौडेल, कमल थापा र उपेन्द्रलाई सहभागी नगराउने निश्चित्
विश्वकपमा अाज: स्विडेन जर्मनीको तगारो बन्ला ?
विश्वकपमा अाज: स्विडेन जर्मनीको तगारो बन्ला ?
बोल्नै नसक्ने भए डा. केसी
बोल्नै नसक्ने भए डा. केसी
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो

तपाईंले छुटाउनुभयो कि?