आजको मौसम: देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २६, २०८१
|
|
५४ पटक हेरिएको
Shares
आजको मौसम: देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

सारांश

  • काठमाडौं।
  • देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
  • हाल गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

काठमाडौं। देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेः १९ जिल्लाका जिसस प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो
एमालेः १९ जिल्लाका जिसस प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
संसदको विशेष अधिवेशन मागेर ओलीवरुद्ध अविश्वासको प्रस्तावको रणनीति
संसदको विशेष अधिवेशन मागेर ओलीवरुद्ध अविश्वासको प्रस्तावको रणनीति
काठमाडौंमा आइपुगे यी विशिष्ट पाहुना, आजदेखि एशिया प्यासिफिक समिट
काठमाडौंमा आइपुगे यी विशिष्ट पाहुना, आजदेखि एशिया प्यासिफिक समिट
एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !
एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !
सूर्यग्रहण कसरी हेर्ने, के गर्ने, के नगर्ने ?
सूर्यग्रहण कसरी हेर्ने, के गर्ने, के नगर्ने ?
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री
एमालेको दोहोरो नीति : एकातिर वार्ता, अर्कोतिर उम्मेदवारी
एमालेको दोहोरो नीति : एकातिर वार्ता, अर्कोतिर उम्मेदवारी
Obama-era FAA hiring rules place diversity ahead of airline safety, attorney tells Tucker Carlson
Obama-era FAA hiring rules place diversity ahead of airline safety, attorney tells Tucker Carlson
सर्वोच्चको आदेशले ७ मन्त्रीको पद चैट