ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् ।
  • वरिष्ठताका आधारमा पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
  • प्रधानमन्त्री ओली तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार बिहान काठमाडौंबाट दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । वरिष्ठताका आधारमा पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री ओली तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार बिहान काठमाडौंबाट दिल्लीतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, एमाले उपाध्यक्ष वामदेव गौतमलगायतले बिदाइ गरेका थिए ।

प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?