जब चिनियाँ राजदूत यान्छी नेपाली गीतमा नाचिन् (भिडियो सहित)
सारांश
- काठमाडौं ।
- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रातो पहिरनमा नेपाली गीतमा नाचेर सबैलाई चकित बनाइन् ।
- महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले उद्घाटन गरेको कार्यक्रममा राजदूत यान्छी ‘चरीजस्तै उड्न पाए गगनको तल तल’ बोलको गीतमा नाचेकी थिइन् ।
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रातो पहिरनमा नेपाली गीतमा नाचेर सबैलाई चकित बनाइन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले उद्घाटन गरेको कार्यक्रममा राजदूत यान्छी ‘चरीजस्तै उड्न पाए गगनको तल तल’ बोलको गीतमा नाचेकी थिइन् ।
उनी अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रवार काठमाडौंमा चिनियाँ राजदूतावासले आयोजना गरेको कार्यक्रममा राजदूत यान्छीसहितको समुह नाचेको हो ।
https://www.facebook.com/nagariknews/videos/331296407524972/
भिडियो नागरिकन्युजबाट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया