शिखर इन्स्योरेन्सको साधारण सभा आज बस्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ९, २०७७
|
|
५१ पटक हेरिएको
Shares
शिखर इन्स्योरेन्सको साधारण सभा आज बस्दै

सारांश

  • आज शिखर इन्स्योरेन्स कम्पनीको साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा आज बस्दैछ ।
  • कम्पनीले एकैदिन १५ औं र १६ औं वार्षिक साधारण सभा बोलाएको हो ।
  • कम्पनीको अनुसार ३० प्रतिशत हकप्रद शेयरबाट कायम शेयर पुँजीमा आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट २७.

आज शिखर इन्स्योरेन्स कम्पनीको साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा आज बस्दैछ । कम्पनीले एकैदिन १५ औं र १६ औं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको अनुसार ३० प्रतिशत हकप्रद शेयरबाट कायम शेयर पुँजीमा आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट २७.७६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गर्ने जनाईको छ ।
साउन महिनामा ३० प्रतिशत हकप्रद शेयर बिक्रि गरेको कम्पनीको प्रस्तावित २७.७६ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको १ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने भएको छ ।
चैत्र ९ गते हुने बोलाइएको सभाले उक्त प्रस्तवित हकप्रद निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व राष्ट्रपति यादवकी छोरी अनिताको विहे सम्पन्न
पूर्व राष्ट्रपति यादवकी छोरी अनिताको विहे सम्पन्न
२२ सय औंठी, १४ सय सिक्री र ४२३ वटा घडी भएका मलेशियाका पूर्व प्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर
२२ सय औंठी, १४ सय सिक्री र ४२३ वटा घडी भएका मलेशियाका पूर्व प्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर
चिनियाँ विदेशमन्त्री वाङद्वारा देउवा र प्रचण्डसँग छुट्टाछुट्टै भेट
चिनियाँ विदेशमन्त्री वाङद्वारा देउवा र प्रचण्डसँग छुट्टाछुट्टै भेट
मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे
मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे
सबैजसो विदेशी मुद्राको मूल्य बढ्यो, हेर्नुहोस् सूची
सबैजसो विदेशी मुद्राको मूल्य बढ्यो, हेर्नुहोस् सूची
खुम्चँदै महिला तथा बालबालिका विभाग
खुम्चँदै महिला तथा बालबालिका विभाग
प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने
प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने
मलाई मार्ने षड्यन्त्र गरियो : प्रचण्ड
मलाई मार्ने षड्यन्त्र गरियो : प्रचण्ड
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु