श्वेता अव कान्छी बन्न तयार !

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ४, २०७३
|
|
२७९७ पटक हेरिएको
Shares
श्वेता अव कान्छी बन्न तयार !

सारांश

  • अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछि पत्नि श्वेता खड्का पछिल्लो फिल्म ‘कोहिनुर’पछि पर्दामा आएकी छैनन् ।
  • फिल्म रिलिजको छेकोमा नै श्री दिवंगत भएपछि शोकमा डुबेकी श्वेता पीडा भुलेर हाँस्न सिक्दै गरेको  उनका पछिल्ला विभिन्न गतिबिधीहरुले बताउछन ।
  • अब भने श्वेताले पर्दामा पुनरागमन गर्ने पक्का भइसकेको छ ।

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछि पत्नि श्वेता खड्का पछिल्लो फिल्म ‘कोहिनुर’पछि पर्दामा आएकी छैनन् । फिल्म रिलिजको छेकोमा नै श्री दिवंगत भएपछि शोकमा डुबेकी श्वेता पीडा भुलेर हाँस्न सिक्दै गरेको  उनका पछिल्ला विभिन्न गतिबिधीहरुले बताउछन ।

अब भने श्वेताले पर्दामा पुनरागमन गर्ने पक्का भइसकेको छ । उनको आफ्नै निर्माणमा बन्न लागेको फिल्ममा यसअघि दयाहाङ राइ अभिनेतामा फाईनल भएको चर्चा थियो । अब भने फिल्मको नाम तय भएको छ । ‘कान्छी’ नामको फिल्मले श्वेताको निर्माणमा बन्ने पक्का भएको हो ।

‘कोहिनुर’ निर्देशक आकाश अधिकारीले नै फिल्म निर्देशन गर्ने फाईनल भएको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । जेठबाट फिल्म फ्लोरमा जाने बताईएको छ । ३२ बर्ष पहिले पनि ‘कान्छी’ नाममा नेपाली फिल्म बनेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार
बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार
मेलम्चीको पानी राजधानीमा वितरण गर्न हुदैँछ यस्तो तयारी
मेलम्चीको पानी राजधानीमा वितरण गर्न हुदैँछ यस्तो तयारी
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
पौष २७ गतेका पत्रपत्रिहरुमा छापिएका मुख्य कार्टुनहरु
हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
सिरहाको सबै स्थानीय तहको नतिजा आयो, कुन तहमा को विजयी ?
सिरहाको सबै स्थानीय तहको नतिजा आयो, कुन तहमा को विजयी ?
बार्सिलोनाका महत्वपूर्ण मिडफिल्डरले क्लव छोड्ने
बार्सिलोनाका महत्वपूर्ण मिडफिल्डरले क्लव छोड्ने
अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश
अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश
चक्रपथको बाँकी खण्ड निर्माणमा चीन सरकार उत्सुक
चक्रपथको बाँकी खण्ड निर्माणमा चीन सरकार उत्सुक
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?

तपाईंले छुटाउनुभयो कि?