७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १८, २०७९
|
|
३१ पटक हेरिएको
Shares
७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बस्दै

सारांश

  • काठमाडौँ ।
  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितको जानकारी लिन बैठक बोलाउनुभएको छ ।
  • गृहमन्त्री लामिछानेले आज बिहान ९ः०० बजे भर्चुअल बैठक बोलाउनुभएको हो ।

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितको जानकारी लिन बैठक बोलाउनुभएको छ ।गृहमन्त्री लामिछानेले आज बिहान ९ः०० बजे भर्चुअल बैठक बोलाउनुभएको हो ।

बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिनुभयो।

उहाँका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/ur/register?ref=WTOZ531Y

    Comment Author

    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?