धुलिखेलमा बस पल्टिँदा २८ जना घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • आज बिहान काभ्रे धुलिखेलमा यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् ।
  • भकुण्डेबाट बनेपा आउँदै गरेको हिमाल–तराई यातायातको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भइ बेइजिङ प्लान्ट नजिकै सडकबाट खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

काठमाडौं । आज बिहान काभ्रे धुलिखेलमा यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् ।
भकुण्डेबाट बनेपा आउँदै गरेको हिमाल–तराई यातायातको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भइ बेइजिङ प्लान्ट नजिकै सडकबाट खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

३३ जना यात्रु चढेको बसमा अधिंकाश कलेज पढ्न आउने विद्यार्थीहरु रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली सरकारको बारेमा परिवार दलले छिट्टै महत्वपूर्ण निर्णय लिने
ओली सरकारको बारेमा परिवार दलले छिट्टै महत्वपूर्ण निर्णय लिने
लिम्बूको कप्तानीमा नेपाल मैदानमा
लिम्बूको कप्तानीमा नेपाल मैदानमा
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजनाको विवरण
आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजनाको विवरण
उपराष्ट्रपति पुनद्धारा गिरिको निधनप्रति दुःख व्यक्त
उपराष्ट्रपति पुनद्धारा गिरिको निधनप्रति दुःख व्यक्त
दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना
दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा नियमित उडान सुरु गर्दै,  यस्तो छ भाडादर
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा नियमित उडान सुरु गर्दै, यस्तो छ भाडादर
उखुको पुरानो भुक्तानीमा किसानकै ढिलासुस्ती
उखुको पुरानो भुक्तानीमा किसानकै ढिलासुस्ती
युक्रेनमा भएको हमलामा रूसले उत्तरी कोरियाली मिसाइल प्रयोग गरेको दाबी
युक्रेनमा भएको हमलामा रूसले उत्तरी कोरियाली मिसाइल प्रयोग गरेको दाबी
प्रभु बैंकका ग्राहकले अव डिजे लावन्जमा विशेष छुट पाउने
प्रभु बैंकका ग्राहकले अव डिजे लावन्जमा विशेष छुट पाउने

तपाईंले छुटाउनुभयो कि?