संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित
सारांश
- काठमाडौं, माघ २६ ।
- एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् ।
- डोरमणिले ३४ मत ल्याउँदा अष्टलक्ष्मी शाक्यले २४ मत ल्याएका छन् ।
काठमाडौं, माघ २६ । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । डोरमणिले ३४ मत ल्याउँदा अष्टलक्ष्मी शाक्यले २४ मत ल्याएका छन् ।
एक सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५८ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन ३० जना सांसदको समर्थन चाहिन्छ ।
यो सँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Om Sagar Shrestha
Jaso gara j garana bahun,chhetri le nai ogatne vaye ramro thau..
Lekhnath Gaire
ऐसता बुडाको केकाम एमाले नेतहो