सचिव टोपबहादुर रायमाझी निलम्बित

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०८०
|
|
३९ पटक हेरिएको
Shares
सचिव टोपबहादुर रायमाझी निलम्बित

सारांश

  • काठमाडौं ।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगीको मुद्दामा मुछिएपछि नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।
  • एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगीको मुद्दामा मुछिएपछि नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा अनुसन्धानको टुंगो नलागेसम्मलाई निलम्बन गरिएको उल्लेख छ ।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीलाई सवारी, प्रदेश प्रहरी कार्यालय भवन शिलान्यास
प्रहरीलाई सवारी, प्रदेश प्रहरी कार्यालय भवन शिलान्यास
भक्तपुरको विकासको फड्कोलाई कसैले रोक्न नसक्ने : महेश बस्नेत
भक्तपुरको विकासको फड्कोलाई कसैले रोक्न नसक्ने : महेश बस्नेत
बगिरहेको खोलामा नवजात शिशुको शव
बगिरहेको खोलामा नवजात शिशुको शव
Pin Up Bonus və Promosiyalar Təklifləri Pin-Up A
१३औँ साग : डुवाथोलनमा नेपाललाई एक स्वर्ण र दुई रजत पदक
१३औँ साग : डुवाथोलनमा नेपाललाई एक स्वर्ण र दुई रजत पदक
भरतपुरमा मतपत्र च्यातिएको देखेपछि निर्वाचन आयोगले ल्याउनेभो अर्को नयाँ योजना !
भरतपुरमा मतपत्र च्यातिएको देखेपछि निर्वाचन आयोगले ल्याउनेभो अर्को नयाँ योजना !
गगन थापाले गरे गठबन्धनबारे नयाँ खुलासा
गगन थापाले गरे गठबन्धनबारे नयाँ खुलासा
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
गरिबी निवारण कोषका कार्यकारी निर्देशक सहित सात जनाले दिए राजिनामा
गरिबी निवारण कोषका कार्यकारी निर्देशक सहित सात जनाले दिए राजिनामा
पुर्ननिर्माण प्राधिकरणका कर्मचारी रातो भाले रेस्टुरेन्टबाट पक्राउ
पुर्ननिर्माण प्राधिकरणका कर्मचारी रातो भाले रेस्टुरेन्टबाट पक्राउ