लागू औषध सहित दुई जना प्रहरी फन्दामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
लागू औषध सहित दुई जना प्रहरी फन्दामा

सारांश

  • हेटौडा, ८ जेठ – हेटौंडामा प्रहरीले लागू औषध सहित दुई जनालाई पक्रेको छ ।
  • जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बिशेष सुचनाको आधारमा खानतलासी गर्दा लुकाइ छिपाई अवस्थामा राखिएको अवस्थामा लागु औषध सहित दुइजनालार्इ पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका सानोपोखरा बस्ने बर्ष ३१ को आकाश भन्ने एन्जल मास्के र आदेश थापा रहेका छन्।

हेटौडा, ८ जेठ – हेटौंडामा प्रहरीले लागू औषध सहित दुई जनालाई पक्रेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बिशेष सुचनाको आधारमा खानतलासी गर्दा लुकाइ छिपाई अवस्थामा राखिएको अवस्थामा लागु औषध सहित दुइजनालार्इ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका सानोपोखरा बस्ने बर्ष ३१ को आकाश भन्ने एन्जल मास्के र आदेश थापा रहेका छन्।

एन्जलको घरमा खानतलासी गर्दा नाइट्रोभेट ३७ पिस, डाइजेपाम ३७ र नोफिन ३७ पिस गरी जम्मा १ सय ११ पिस र ५ वटा सिरिन्ज बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु
प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु
अब नाकाबन्दीका युग सकिए: ओली
अब नाकाबन्दीका युग सकिए: ओली
सुनको मूल्यमा गिरावट, तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार
सुनको मूल्यमा गिरावट, तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए पद तथा गोपनियताको सपथ
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए पद तथा गोपनियताको सपथ
​किन भनियो प्रचण्ड–देउवालाई लम्पसारबादी : कारण यस्तो पो रहेछ
​किन भनियो प्रचण्ड–देउवालाई लम्पसारबादी : कारण यस्तो पो रहेछ
प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
२ वर्षका बालकको टाउको खेल्दाखेल्दै गाग्रीमा अड्किएपछि…
२ वर्षका बालकको टाउको खेल्दाखेल्दै गाग्रीमा अड्किएपछि…
प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने
प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने
एमालेको जनसभा आज सुर्खेतमा
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा