आज ९० जना थपिएसँगै कोरोना संक्रमितको संख्या नाघ्यो ७००

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १३, २०७७
|
|
४६ पटक हेरिएको
Shares
आज ९० जना थपिएसँगै कोरोना संक्रमितको संख्या नाघ्यो ७००

सारांश

  • काठमाडौं, १३ जेठ ।
  • थप ९० जनामा कोरोनाको संक्रमण देखिएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा.

काठमाडौं, १३ जेठ । थप ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ । उनकाअनुसार आजसम्म पिसिआर विधिबाट परीक्षण गर्नेको संख्या ५४ हजार ४२४ पुगेको छ भने आरटिडी ९७ हजार ९ सय ६७ पुगेको छ । कुल डिस्चार्जको संख्या १५५ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो
राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो
हिरासतमा कृष्णबहादुर महरा को सँग छन् ?
हिरासतमा कृष्णबहादुर महरा को सँग छन् ?
महिलाको नग्न तस्बिरको व्यापार हुने गोप्य संसारको कथा
महिलाको नग्न तस्बिरको व्यापार हुने गोप्य संसारको कथा
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम  बैंककाे अभियान !
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम बैंककाे अभियान !
घोराही सिमेण्टको सगरमाथा ब्राण्ड गुणस्तरहीन, बिक्रीवितरण रोक्न पत्राचार
घोराही सिमेण्टको सगरमाथा ब्राण्ड गुणस्तरहीन, बिक्रीवितरण रोक्न पत्राचार
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
पर्यटन प्रवर्द्धनका लागि ‘सांस्कृतिक शान्ति पदयात्रा’
पर्यटन प्रवर्द्धनका लागि ‘सांस्कृतिक शान्ति पदयात्रा’
सभामुख र उपसभामुख दुईमध्ये एउटाले राजिनामा दिनुपर्ने !
सभामुख र उपसभामुख दुईमध्ये एउटाले राजिनामा दिनुपर्ने !
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
मधेस प्रदेश : एसइईको सम्पूर्ण तयारी पूरा
मधेस प्रदेश : एसइईको सम्पूर्ण तयारी पूरा