निर्वाचनको विरोध गर्ने १० जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १०, २०७९
|
|
४० पटक हेरिएको
Shares
निर्वाचनको विरोध गर्ने १० जना पक्राउ

सारांश

  • र्वाचन बिरोधी कार्यक्रममा सहभागी भएका मोहन बैद्य समुहका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
  • शनिबार पश्चिम नवलपरासीको सुनवल बजारमा आयोजना गरिएको कोणसभाबाट उनीहरु पक्राउ परेका हुन् ।
  • पक्राउ पर्ने बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

र्वाचन बिरोधी कार्यक्रममा सहभागी भएका मोहन बैद्य समुहका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार पश्चिम नवलपरासीको सुनवल बजारमा आयोजना गरिएको कोणसभाबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्ने बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

बैद्य समुहले स्थानीय तह निर्वाचनलाई बहिष्कार गर्ने निर्णय गरेको छ । कोणसभा उक्त समुहको लुम्बिनी प्रदेश समितिले आयोजना गरेको थियो ।

पक्राउ पर्नेमा बैद्य समुहका केन्द्रीय पोलिट ब्युरो सदस्य धमेश्वर पोखरेल (प्युठान), स्थानीय समिति सदस्य रामसिंह श्रीष (बुटवल), मोहनलाल शर्मा, रामचन्द्र पोखरेल, पवित्रा बस्ती, रवि पुन रहेका छन् ।

त्यसैगरी, ऋषिराम बि.क., चन्द्रमान मानन्धर, यमबहादुर गुरुङ र रवि पाण्डे रहेका छन् ।

पक्राउ परेका रवि पाण्डे पत्रकार हुन् । उनी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका पूर्व कोषाध्यक्ष समेत हुन् । पाण्डेले आफू फोटो खिच्न गएको बखत पक्राउ परेको जनाएका छन् । प्रहरीले भने कार्यकर्ताको रुपमा कार्यक्रममा सहभागी भएकाले पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन
अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन
सन्धिखर्क नगरपालीकाको सार्वजनिक सुनुवाई सम्पन्न
सन्धिखर्क नगरपालीकाको सार्वजनिक सुनुवाई सम्पन्न
अटेर गर्ने कर्मचारीलाई सरकारले बर्खास्त गर्ने
भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय
भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय
लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’
लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’
नेपाली सिनेमा जगतको स्तरबृद्धि आवश्यक छ : छविराज ओझा
नेपाली सिनेमा जगतको स्तरबृद्धि आवश्यक छ : छविराज ओझा
मानव बस्ती प्रदूषित बनाउने इँट्टा उद्योगको विवाद अदालतमा
मानव बस्ती प्रदूषित बनाउने इँट्टा उद्योगको विवाद अदालतमा
बारा–२ उपनिर्वाचन : मतगणना सुरु, जसपाको सुरुआती अग्रता
बारा–२ उपनिर्वाचन : मतगणना सुरु, जसपाको सुरुआती अग्रता
झडपमा प्रहरीकाे मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू
झडपमा प्रहरीकाे मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू
प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह
प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह