दोस्रो सुर्य इन्टरनेशनल अवार्डको उत्कृष्ट ३ मनोनयन सार्वजनिक
सारांश
- सुर्य इन्टरनेशनलको उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरिएको छ ।
- सिनेमा र संगीतलाई आधार बनाएर गत वर्षदेखि हुँदै आएको अवार्डको ६,६ विधामा मनोनयन सार्वजनिक गरिएको हो ।
- अघिल्लो वर्ष पनि जापानको टोकियोमा गरिएको अवार्ड कार्यक्रम यसपटक पनि टोकियोमै हुँदैछ ।
सुर्य इन्टरनेशनलको उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरिएको छ । सिनेमा र संगीतलाई आधार बनाएर गत वर्षदेखि हुँदै आएको अवार्डको ६,६ विधामा मनोनयन सार्वजनिक गरिएको हो । अघिल्लो वर्ष पनि जापानको टोकियोमा गरिएको अवार्ड कार्यक्रम यसपटक पनि टोकियोमै हुँदैछ । अवार्ड नोभेम्बर २४ हुँनेछ ।
१५ सय सिट क्षमताको नाकानो जिरो हलमा आयोजना हुने अवार्ड समारोहमा नीर शाहलाई लाइफटाइम अचिभमेन्ट प्रदान गरिदैछ ।

सिनेमा तर्फको मनोनयन
फिल्म
प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन
छक्का पञ्जा ३ – आमा सरस्वति मुभिज
ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट
निर्देशक
बोबी – मिलन चाम्स
ए मेरो हजुर ३ – झरना थापा
छक्का पन्जा ३ – दीपाश्री निरौला
अभिनेता
प्रसाद – विपिन कार्की
क्याप्टेन – अनमोल केसी
लभ स्टेशन – प्रदीप खड्का
अभिनेत्री
प्रसाद – नम्रता श्रेष्ठ
कायरा – साम्राज्ञी राज्यलक्ष्मी शाह
रामकहानी – पूजा शर्मा
सह-अभिनेता
छक्का पन्जा ३ – केदार घिमिरे
यात्रा – सलोन बस्नेत
जय बोले – बुद्दि तामाङ
सह-अभिनेत्री
गोपी – वर्षा राउत
पण्डित बाजेको लौरी – सन्ध्या केसी
नाइँ नभन्नु ल ५ – नीरुता सिंह
संगीत तर्फको मनोनयन
पप गायक
कमल खत्री – तिम्रो मायाले
संजीव पराजुली – कर्के नजर
दीपक बज्राचार्य – मन मगन
पप गायिका
टिका प्रसाई – कर्के नजर
इन्दिरा जोशी – रेलिमाई
त्रिशाला गुरुङ – यो मन
आधुनिक गायक
हेमन्त शर्मा – बरिखा
युवराज चौलागाई – लट्टर पट्टर
राजेश पायल राइ – दर्शन नमस्ते ४
आधुनिक गायिका
मेलिना राइ – पिरिम नलाउने
अन्जु पन्त – नरुनु है
प्रविशा अधिकारी – तिमि बिना
लोक गायक
कुलेन्द्र बिक – सालको पात
खुमन अधिकारी – चौंध अञ्चल ससुराल
पशुपति शर्मा – गाह्रो हुन्छ फेरी
लोक गायिका
सम्झना लामिछाने मगर – आउँन माया नाचिदेउ
मन्जु पौडेल – गाह्रो हुन्छ फेरी
बिष्णु माझी – सालको पात
Photo Courtesy : The Cinema Times
प्रतिक्रिया