सप्तरीमा अज्ञात समूहको कुटपिटबाट एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
६२ पटक हेरिएको
Shares
सप्तरीमा अज्ञात समूहको कुटपिटबाट एकजनाको मृत्यु

सारांश

  • काठमाडौं, २ पुस ।
  • सप्तरीमा पर्शुराम मिश्रको अज्ञात समूहको कुटपिटबाट मृत्यु भएको छ ।
  • तिलाठीका गाउँपालिका परिसरमा लागूऔषध सेवन गरीरहेका केही व्यक्तिहरुलाई मिश्रले लागूऔषध सेवन नगर्न आग्रह गर्दा उनीहरुले मिश्रलाई कुटपिट गरेका थिए ।

काठमाडौं, २ पुस । सप्तरीमा पर्शुराम मिश्रको अज्ञात समूहको कुटपिटबाट मृत्यु भएको छ । तिलाठीका गाउँपालिका परिसरमा लागूऔषध सेवन गरीरहेका केही व्यक्तिहरुलाई मिश्रले लागूऔषध सेवन नगर्न आग्रह गर्दा उनीहरुले मिश्रलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते मिश्रको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिट गर्ने समूहको पहिचान हुन नसकेको तथा खोजी कार्य भैरहेको छ । तिलाठीका स्थानीयबासीन्दाले घटनाको विरोधमा राजविराज भन्सार सडक खण्डमा आज बिहानैदेखि टायर बालेर अवरुद्ध पारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेडिसीटीले भन्यो : रबिको चालकको दिमागको जताततै रगत देखियो
मेडिसीटीले भन्यो : रबिको चालकको दिमागको जताततै रगत देखियो
मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान
मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान
कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाई सेवा ठप्प
कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाई सेवा ठप्प
कसरी झरे श्रीपेचबाट माेतिका दुइवटा दाना ?
कसरी झरे श्रीपेचबाट माेतिका दुइवटा दाना ?
बजेटमा कहिलेसम्म राख्ने कार्यान्वयन नहुने अमूर्त शब्द ?
गोकर्ण बिष्ट र लालबाबु पण्डित: अक्षम की प्रधानमन्त्रीको आँखाको तारो
गोकर्ण बिष्ट र लालबाबु पण्डित: अक्षम की प्रधानमन्त्रीको आँखाको तारो
अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा कहाँ कति रकम विनियोजन भयो ? (पूर्णपाठ)
अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा कहाँ कति रकम विनियोजन भयो ? (पूर्णपाठ)
न्यूनतम साझा कार्यक्रमकै आधारमा जसपा सरकारमा सहभागि हुने
न्यूनतम साझा कार्यक्रमकै आधारमा जसपा सरकारमा सहभागि हुने
नेपालले पाँचौँ विकेट गुमायो
नेपालले पाँचौँ विकेट गुमायो
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’