सप्तरी–३ मा काँग्रेसको अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सप्तरी–३ मा काँग्रेसको अग्रता

सारांश

  • राजविराज– प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।
  •   राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भर्खरै सार्वजनिक गरिएको मत परिणामअनुसार कांग्रेसका दिनेशकुमार यादव एक हजार २५८ मत ल्याएर पहिलो स्थानमा रहेका छन् ।
  • उनलाई पछ्याउँदै वाम गठबन्धनका ताराकान्त चौधरीले ८०९ मत ल्याएका छन् ।

राजविराज– प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।  राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भर्खरै सार्वजनिक गरिएको मत परिणामअनुसार कांग्रेसका दिनेशकुमार यादव एक हजार २५८ मत ल्याएर पहिलो स्थानमा रहेका छन् ।

उनलाई पछ्याउँदै वाम गठबन्धनका ताराकान्त चौधरीले ८०९ मत ल्याएका छन् । त्यस्तै राजपा–फोरम गठबन्धनका चन्द्रकान्त चौधरीले ५४० मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?