नेपालकाे ५० रन पुरा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
४८ पटक हेरिएको
Shares
नेपालकाे ५० रन पुरा !

सारांश

  • काठमाडाैँ २१ असाेज ।
  • टि ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा थाइल्याण्डसँग खेलिरहेकाे नेपालले ५० रन पुरा गरेकाे छ ।
  • टस हारेर  पहिले ब्याटिङ्मा उत्रिएकाे नेपालले २ विकेटकाे क्षतिमा ६ अाैँ अाेभरमा पहिलाे ५० रन पुरा गरेकाे हाे ।

काठमाडाैँ २१ असाेज । टि ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा थाइल्याण्डसँग खेलिरहेकाे नेपालले ५० रन पुरा गरेकाे छ । टस हारेर  पहिले ब्याटिङ्मा उत्रिएकाे नेपालले २ विकेटकाे क्षतिमा ६ अाैँ अाेभरमा पहिलाे ५० रन पुरा गरेकाे हाे ।

प्रारम्भिक ब्याट्सम्यान अनिलकुरमार शाह २५ र विनाेद भण्डारी १५ रन बनाएर अाउट भएका थिए । ६ अाेभरकाे खेल सकिँदा २ विकेटकाे क्षतिमा नेपालकाे स्काेर ५६ रहेकाे छ । भने सरद भेषावकर र दिपेन्द्र सिँह एेरी क्रिजमा रहेका छन् ।

थाइल्याण्ड र नेपाल दुवै अपराजित यात्रामा छन् । तीन खेल खेलेको थाइल्याण्ड दुई खेलमा जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा छ । थाइल्याण्डको एउटा खेल भने वर्षाका कारण अवरुद्ध भएको थियो । त्यस्तै नेपाल दुई खेलबाट चार अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा म्यानमारलाई आठ विकेटले र दोस्रो खेलमा आयोजक मलेसियालाई पनि आठ विकेटले नै पराजित गरेको थियो । तीन खेलमध्ये सबैमा जित हाँसिल गरेको सिंगापुर अंकतालिकाको शिर्ष स्थानमा छ ।

नेपालले अब भुटान, चीन र सिंगापुरसँग खेल्न बाँकी छ । यस प्रतियोगिताबाट शिर्ष तीनमा रहने टोली अर्को चरणको छनोट प्रतियोगिता खेल्नेछन् । अर्को समूह ए बाट भने युएइ, कतार र कुवेत दोस्रो चरणको छनोट प्रतियोगितामा स्थान बनाएका छन् । एसिया छनोट प्रतियोगिताबाट दुई टोलि विश्वव्यापि छनोट प्रतियोगितामा भाग लिन पाउनेछन् । जहाँ जम्मा १४ टोली सम्मिलित हुनेछन् र शिर्ष ६ टोलि २०२० मा हुने टि ट्वान्टि विश्वकप क्रिकेट प्रतियोगिता खेल्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरको बिकाशमा थप उर्जा प्याराग्लाईडिकको सफल परिक्षण
भक्तपुरको बिकाशमा थप उर्जा प्याराग्लाईडिकको सफल परिक्षण
मोदी भ्रमण-होटल र लजमा समेत निगरानी राख्न निर्देशन
मोदी भ्रमण-होटल र लजमा समेत निगरानी राख्न निर्देशन
शनिवार ८ हजारभन्दा बढि संक्रमण मुक्त
शनिवार ८ हजारभन्दा बढि संक्रमण मुक्त
कृषिको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल इच्छुक
कृषिको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल इच्छुक
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
माधव नेपाललाई विश्वासमा लिँदै प्रधानमन्त्री ओली
माधव नेपाललाई विश्वासमा लिँदै प्रधानमन्त्री ओली
क्यासिनोले सरकारलाई बुझाएनन एक अर्व ५७ करोड, अब होटलले तिर्नुपर्ने
क्यासिनोले सरकारलाई बुझाएनन एक अर्व ५७ करोड, अब होटलले तिर्नुपर्ने
आज ‘क्रिसमस डे’ मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त
आज ‘क्रिसमस डे’ मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त
विश्वकप क्रिकेटः ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी
विश्वकप क्रिकेटः ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी
नारायणकाजी श्रेष्ठ र डा. केसीका सहयोगीबीच मध्ये राति यस्तो भयो सहमति
नारायणकाजी श्रेष्ठ र डा. केसीका सहयोगीबीच मध्ये राति यस्तो भयो सहमति