सभामुख सापकोटा र जापानी राजदूतबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
३० पटक हेरिएको
Shares
सभामुख सापकोटा र जापानी राजदूतबीच भेटवार्ता

सारांश

  • काठमाडौं।
  • नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले सभामुख सापकोटासँग भेटवार्ता गरेका हुन्।
  •   भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाए।

काठमाडौं। नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले सभामुख सापकोटासँग भेटवार्ता गरेका हुन्। 

भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाए। विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उनले बताए। सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरुले शिष्टाचार भेटघाट गरिसकेका छन्। 
सापकोटा माघ १२ गते सभामुखमा निर्वाचित भएका थिए। सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्य अझ बयियो बनाउनुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक तर्फको पनि मतगणना सकियो ! कुन पार्टी ले कती मत पाए ?
समानुपातिक तर्फको पनि मतगणना सकियो ! कुन पार्टी ले कती मत पाए ?
यसरी डुब्यो नेसनल ट्रेडिङ
यसरी डुब्यो नेसनल ट्रेडिङ
रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने
रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक
रेडक्रस नुवाकोटमा नयाँ नेतृत्व
रेडक्रस नुवाकोटमा नयाँ नेतृत्व
डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’
पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’
आफुबाट फाइदा लिन मिस नेपालको वाणिज्य बैंकलाई आग्रह
आफुबाट फाइदा लिन मिस नेपालको वाणिज्य बैंकलाई आग्रह
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ

तपाईंले छुटाउनुभयो कि?