सरकारको प्रवक्तामा अर्थमन्त्री डा. खतिवडा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १४, २०७६
|
|
३८ पटक हेरिएको
Shares
सरकारको प्रवक्तामा अर्थमन्त्री डा. खतिवडा

सारांश

  • सरकारले सरकारको प्रवक्तामा अर्थमन्त्री युवराज खतिवडालाई तोकेको छ।
  • मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा खतिवडालाई तोक्ने निर्णय गरेको हो।
  • सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि सरकारको प्रवक्ता पद खालि छ।

सरकारले सरकारको प्रवक्तामा अर्थमन्त्री युवराज खतिवडालाई तोकेको छ। मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा खतिवडालाई तोक्ने निर्णय गरेको हो।

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि सरकारको प्रवक्ता पद खालि छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको राजीनामापछि सञ्चारमन्त्रीमा अर्थमन्त्री खतिवडालाई नै जिम्मेवारी दिएका थिए।

अर्थमन्त्री खतिवडाको राष्ट्रिय सभा कार्यकाल फागुन २० मा सकिँदै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?