सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्नौ भन्नु सर्वसत्तावादः नेता पौडेल
सारांश
- दमौली, तनहुँ, २ पुस ।
- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताउनुभएको छ ।
- गृहजिल्ला तनहुँ आइपुग्नुभएका वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा भन्नुभयो,“दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु राम्रो होइन ।
दमौली, तनहुँ, २ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताउनुभएको छ ।
गृहजिल्ला तनहुँ आइपुग्नुभएका वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा भन्नुभयो,“दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु राम्रो होइन ।” राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा र प्रधानमन्त्री चयनको प्रक्रिया शुरु नहुने पौडेलको भनाइ थियो ।

सरकारले नियुक्त गरेको प्रदेशसभा प्रमुखसँग वाम गठबन्धनका नेताले शपथ लिन्न भन्नु सर्वसत्तावाद र अधिनायकवादको संकेत भएको विचार पनि उहाँले राख्नुभयो ।
आइतबार वरिष्ठ नेता पौडेलले आँबुखैरेनीको वरादी र विमलनगरका मतदातालाई भेटेर धन्यवाद दिनुभएको थियो । चुनावमा पराजय भोगे पनि आफू जिल्लाको विकास र समृद्धिका लागि लागिरहने पौडेलले बताउनुभयो । पौडेल नेकपा एमालेका कृष्णकुमार श्रेष्ठसँग चुनावमा पराजित हुनुभएको थियो ।
Bel Bahadur Thapa
जनादेश विहिन नियुक्ति काे कानुनी वैद्यता हुन्छ र ।
Bhadra Thapa
नेपाली काङ्ग्रेसमा अहिले सम्म त्यही सस्कारले ढाकेको ब्यप्त पार्टी हो नत्र यस्तो हार बेहोर्नु र अाफ्नै पार्टी कार्यकर्ताले राजिनामा माग्नु पर्थ्यो र अलिकता नैतिकता छ भने ?
Narayan Dumrakoti
हरूवा गोरुको छेरुवा दाउ
Ananda Bajracharya
सर्वसत्तावाद भनेको के हो र को हो स्पष्ट पारि देउ न बुधौ।
Tiljapun Magar
सिद्धिएको होइन र सरकार त ?
Krishna Banstola
हरुवा
Krishna Lama
Laj navako haruwa buda
Krishna Banstola
भारतकाे भरयटे रामे हईशेतबिनाके बकबकगरेकाे
Bhola Neupane
Janatale bahiskar gareko pati sarkhar bata hatna aana kani garnu chai loktantra
Bhadra Thapa
किन हुनु नि छिमेकि काङ्ग्रेसि तन्तत्र ल्याय होलान ?
Keshab Bahadur Chand
चुनाव अघि तिम्रा सरकार भारत तिर गएका थिए कि ?किन नियुक्ति नगरेकाे। प्रदेश प्रमुख भनेकाे सरकारकाे प्रतिनिधि हाे काङ्ग्रेसको हाेइन ।अब ५ बर्ष बाम गठबन्धनले सरकार चलाउने भएकाेले सरकारकाे प्रतिनिधि नयाँ सरकारले नियुक्ति गर्छ । यत्तिको बुद्धि पनि नभएकाेले त चुनाव हराएछन तनहुँका जन्ताले ।
Bhadra Thapa
क्या मनासिब बुझकारी सटिक छ । यो बुझेको भए त शेरेको चक्करमा धोका खाने नै थिएन्न यी हरूवा बुढा,बेसरम लाज पचेको सुड्डो त्यही भयर पो चुनाबमा हार्द रहिछन ?
Beda P. Timilsina
हेरँमला भन्छन त प्रति पचछी
Ram Adhikari Chhetri
Bole bike po bolnu
Ratan B Gurung
Haruwa mama ha ha ha
Bijaya Pantha
हेर बरा लाज पचेको हारेर त स्वीकार गर्नुपर्छ नि
Durga Tumsa
Chunabai harisakechhi feri kina bakbak ho? Ke harneharule desh chalaune ho ra?
Bikram Timalsina
पागल भयाे छकि हाे
Bhadra Thapa
यो सतिले सरापेको देशमा जे पनि हुन्छ नैतिकता हरायपछि ।
Krishna Banstola
लाजछ हरूवा कबाेलेकाे भरउटे केछहईशेत भरउटे