कपिलवस्तुमा औषधिको अभाव, बिरामी मर्कामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
कपिलवस्तुमा औषधिको अभाव, बिरामी मर्कामा

सारांश

  • कपिलवस्तु, २५ असोज  कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ ।
  • जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोल समेत नभएको पाइएको छ ।
  • अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?