सरकारविरुद्ध काठमाडौंमा कांग्रेसको विशाल प्रदर्शन (फोटोफिचर)

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २९, २०७७
|
|
५० पटक हेरिएको
Shares
सरकारविरुद्ध काठमाडौंमा कांग्रेसको विशाल प्रदर्शन (फोटोफिचर)

सारांश

  • काठमाडौं, २९ मंसिर ।
  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी रुपमा विशाल प्रदर्शन गरेको छ ।
  • सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ अघि बढेको भन्दै कांग्रेसले आज विरोध तथा प्रदर्शन गरेको हो ।

काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी रुपमा विशाल प्रदर्शन गरेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ अघि बढेको भन्दै कांग्रेसले आज विरोध तथा प्रदर्शन गरेको हो । कांग्रेसका शीर्ष नेताहरुले विभिन्न ठाउँमा सम्बोधन गरेका छन् ।

काठमाडौंमा पनि प्रदर्शन भएको छ । विभिन्न स्थानबाट आएको जुलुस शान्तिबाटिकामा पुगेर सभामा परिणत हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?