एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
४८ पटक हेरिएको
Shares
एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा

सारांश

  • काठमाडौं।
  • एएफसी सत्र वर्षमुनि (यु-१७) एसियन कप फुटबल छनोट खेलमा नेपाल समूह एफमा परेको छ।
  • एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको ड्रमा नेपाल समूह एफमा परेको हो।

काठमाडौं। एएफसी सत्र वर्षमुनि (यु-१७) एसियन कप फुटबल छनोट खेलमा नेपाल समूह एफमा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको ड्रमा नेपाल समूह एफमा परेको हो।

नेपालको समूहमा जापान, कतार र मंगाेलियाजस्ता बलिया राष्ट्र परेका छन्। यस समूहका सबै खेल कतारले आयोजना गर्ने एफसीले जनाएको छ। छनोटका खेल आउँदो अक्टोबर महिनामा हुने एएफसीले जनाएको छ।

त्यसैगरी एएफसीले सार्वजनिक गरेको २० वर्षमुनिको एएफसी यु-२० एसियन कप छनोटमा भने नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया रहेका छन्।

यो समूहका खेल चाइनिज ताइपेइले आयोजना गर्ने एएफसीले जनाएको छ । उक्त खेल आगामी सेप्टेम्बर २१ देखि २९ तारिखसम्म हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५२ हजार मतले एमाले अगाडि
५२ हजार मतले एमाले अगाडि
चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता
चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता
अध्यक्ष प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट
अध्यक्ष प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट
समानुपातिक सूची तलमाथि गरी सांसद बन्न चलखेल
समानुपातिक सूची तलमाथि गरी सांसद बन्न चलखेल
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
आज इन्द्रजात्रा पर्व मनाइँदै
आज इन्द्रजात्रा पर्व मनाइँदै
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने
१८ महिनापछि फेरि सिंहदरबार फर्किए प्रधानमन्त्री ओली, के के गरे पहिलो निर्णय
१८ महिनापछि फेरि सिंहदरबार फर्किए प्रधानमन्त्री ओली, के के गरे पहिलो निर्णय