सरकारी गाडी निजी बनाएर सचिव कोइरालाले लगे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ३०, २०७७
|
|
२५ पटक हेरिएको
Shares
सरकारी गाडी निजी बनाएर सचिव कोइरालाले लगे

सारांश

  • काठमाडौं, ३० असार ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सरकारी नम्बर प्लेटको गाडीमा निजी नम्बर प्लेट हालेर लगेको खुलासा भएको छ ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट सरूवा भएसँगै उनले मन्त्रालय मातहतको निकायले किनेको गाडीमा निजी प्लेट राखेर लगेको पाइएको हो।

काठमाडौं, ३० असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सरकारी नम्बर प्लेटको गाडीमा निजी नम्बर प्लेट हालेर लगेको खुलासा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट सरूवा भएसँगै उनले मन्त्रालय मातहतको निकायले किनेको गाडीमा निजी प्लेट राखेर लगेको पाइएको हो। सामान्यबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालय पुगेका कोइरालाले सरकारी नम्वर प्लेटको गाडीसहित निजी प्लेट बनाएर लगेको कार समेत प्रयोग गर्दै आएका छन् ।

प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयले पटक(पटक ताकेता गर्दा पनि उनले गाडी फिर्ता गर्न मानेका छैनन् । हुन्डाइको ११९७ सिसिको बा १ झ २१०५ नम्बरको सरकारी सेतो नम्बर प्लेट भएको कार सचिव कोइरालाले बा १५ च ३११५ नम्बरको रातो प्लेट हालेर प्रयोग गरेको पाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
मोर्चाका कार्यकर्ताले बन्द उलंघन गरेको भन्दै बसमा आगजनी गरे
कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?
कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?
Browse Some Online dating sites Reviews Prior to You Join
सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु
डा. केसीको अनशनको समर्थन गर्ने १७ चिकित्सक पक्राउ
डा. केसीको अनशनको समर्थन गर्ने १७ चिकित्सक पक्राउ
घरेलु तथा महिला हिंसामा वृद्धि
घरेलु तथा महिला हिंसामा वृद्धि
उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ
उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते

तपाईंले छुटाउनुभयो कि?