सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने

सारांश

  • सर्लाही, असोज ६ – सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना पुनः हुने भएको छ।
  • गणना गरिएको मत फरक देखिएपछि दोहोर्‍याएर गणणा गर्ने सहमती भएको हो।
  • गणना गरिएको मत अनुसार नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवर वीरेन्द्र राय २७० मतले विजय हुनुभएको थियो ।

सर्लाही, असोज ६ – सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना पुनः हुने भएको छ। गणना गरिएको मत फरक देखिएपछि दोहोर्‍याएर गणणा गर्ने सहमती भएको हो।

गणना गरिएको मत अनुसार नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवर वीरेन्द्र राय २७० मतले विजय हुनुभएको थियो । गणना गरिएको मत फरक परेको भन्दै अन्य दलले बिरोध गरेपछि पुनः गणना सुरु गर्ने सहमती भएको हो ।

(https://teledentistry.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पिसिआर रिपोर्ट नेगेटिभ नआई अस्पतालबाट बिरामी नपठाउन संसदीय समितिको आग्रह
पिसिआर रिपोर्ट नेगेटिभ नआई अस्पतालबाट बिरामी नपठाउन संसदीय समितिको आग्रह
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू
क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू
जापान उडानमा घाटैघाटा, जाँदा नि रित्तै फर्कदा नि रित्तै
जापान उडानमा घाटैघाटा, जाँदा नि रित्तै फर्कदा नि रित्तै
जुत्ता-चप्पलको राष्ट्रिय प्रदर्शनी पुस १३ देखि
जुत्ता-चप्पलको राष्ट्रिय प्रदर्शनी पुस १३ देखि
वामदेव गौतमको एमालेमा जाने तयारी
मैले थालेका काम विद्यासुन्दरले पूरा गर्छन् -केशव स्थापित
मैले थालेका काम विद्यासुन्दरले पूरा गर्छन् -केशव स्थापित
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
भरतपुर  वडा नं १९ मा माओबादी केन्द्रले कांग्रेसलाई सघाउने सहमति !
भरतपुर वडा नं १९ मा माओबादी केन्द्रले कांग्रेसलाई सघाउने सहमति !
Ex-Trump manager ‘faces charges over Russia’
Ex-Trump manager ‘faces charges over Russia’

तपाईंले छुटाउनुभयो कि?