सुनको मूल्यमा गिरावट कायमै

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १, २०७७
|
|
४६ पटक हेरिएको
Shares
सुनको मूल्यमा गिरावट कायमै

सारांश

  • आज सुनको मूल्य थप घटेको छ ।
  • सोमबार सुन तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९८ हजार २०० र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमाा खरिदबिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • आइतबार भने सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

आज सुनको मूल्य थप घटेको छ । सोमबार सुन तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९८ हजार २०० र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमाा खरिदबिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति अउन्स एक हजार ९४३ डलर रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको उच्च जोखिममा युरोपका नेपाली
कोरोनाको उच्च जोखिममा युरोपका नेपाली
अख्तियारले कमजोर अनुसन्धान गर्‍यो ? कहाँ गयो ११ अर्ब ?
अख्तियारले कमजोर अनुसन्धान गर्‍यो ? कहाँ गयो ११ अर्ब ?
पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु
पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
अस्थिरता मच्चाउनेलाई छोडिन्न : प्रम ओली
अस्थिरता मच्चाउनेलाई छोडिन्न : प्रम ओली
प्रदेश राजधानी केन्द्रित सरसफाइ अभियान
प्रदेश राजधानी केन्द्रित सरसफाइ अभियान
मन्त्रिमण्डलको आकार बढ्ने भयो, को–को बन्दै छन् नयाँ मन्त्री ?
मन्त्रिमण्डलको आकार बढ्ने भयो, को–को बन्दै छन् नयाँ मन्त्री ?
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
केरुङ-काठमाडौँ रेलमार्ग: ६ महिनाभित्र डिपिआर टुङ्गो लाग्ने
केरुङ-काठमाडौँ रेलमार्ग: ६ महिनाभित्र डिपिआर टुङ्गो लाग्ने