सर्वोच्चद्वारा गभर्नर महाप्रसादविरुद्धको मुद्धामा कारण देखाउ आदेश जारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०८०
|
|
५२ पटक हेरिएको
Shares
सर्वोच्चद्वारा गभर्नर महाप्रसादविरुद्धको मुद्धामा कारण देखाउ आदेश जारी

सारांश

  • काठमाडौ ।
  • सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
  • अधिवक्ता दीपकराज जोशीले गभर्नर अधिकारी शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो ।

काठमाडौ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता दीपकराज जोशीले गभर्नर अधिकारी शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो ।

अहिलेसम्म आदेश आइनसकेकाले अर्को सुनुवाइको मिति थाहा भइसकेको छैन ।

रिट निवेदकले गभर्नर अधिकारीको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम नभएको जिकिर गर्दै नियुक्ति बदरको माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?