सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १८, २०७४
|
|
३४ पटक हेरिएको
Shares
सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया

सारांश

  • जेठ १८ – सलमान खानको निकै रोचक भिडियो सार्वजनिक भएको छ जसमा उनले आफ्नो जिन्सको धागो निकालेर चपाएका छन् ।
  • सोसल मिडियामा उक्त भिडियो अपलोड भएपछि उनका प्रशंसकले विभिन्न प्रतिक्रिया दिएका छन् ।
  • सलमान आजकाल आफ्नो नयाँ फिल्म ‘ट्युबलाइट’ को प्रोमोशनल कार्यक्रममा व्यस्त छन्  ।

जेठ १८ – सलमान खानको निकै रोचक भिडियो सार्वजनिक भएको छ जसमा उनले आफ्नो जिन्सको धागो निकालेर चपाएका छन् । सोसल मिडियामा उक्त भिडियो अपलोड भएपछि उनका प्रशंसकले विभिन्न प्रतिक्रिया दिएका छन् ।

सलमान आजकाल आफ्नो नयाँ फिल्म ‘ट्युबलाइट’ को प्रोमोशनल कार्यक्रममा व्यस्त छन्  । कार्यक्रमकै बिचमा उनी आफूले लगाइराखेको ग्रन्ज पाइन्टको धागो निकाल्छन् र त्यसलाई डल्लो पारेर चपाउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
उदयपुरमा पहिलो महिला भेला सम्पन्न
उदयपुरमा पहिलो महिला भेला सम्पन्न
राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति भण्डारी
राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति भण्डारी
बागमती प्रदेश सरकारले ल्यायो रु ६२ अर्ब ७० करोडको बजेट
बागमती प्रदेश सरकारले ल्यायो रु ६२ अर्ब ७० करोडको बजेट
ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णय
ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णय
८८ किलो सुन प्रकरणमा लैनचौरका डिएसपीलाई स्पष्टीकरण
८८ किलो सुन प्रकरणमा लैनचौरका डिएसपीलाई स्पष्टीकरण
गणतन्त्र दिवसको अवसरमा साक्षर स्तम्भको शिलन्यास
गणतन्त्र दिवसको अवसरमा साक्षर स्तम्भको शिलन्यास
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
मन्त्रिमण्डलमा हेरफेर हुँदैन: प्रधानमन्त्री ओली
मन्त्रिमण्डलमा हेरफेर हुँदैन: प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?