सहायक बन अधिकृत महतो ३ लाख घुस सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा), १ असार ।
  • कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रम्हदेव महतोलाई ३ लाख रकम सहित शुक्रबार अख्तियारले पक्राउ गरको छ।
  • महतोलाई अख्तियारले निजको डेराबाट ३ लाख रकम सहित पक्राउ गरेको हो ।

माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा), १ असार । कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रम्हदेव महतोलाई ३ लाख रकम सहित शुक्रबार अख्तियारले पक्राउ गरको छ।

महतोलाई अख्तियारले निजको डेराबाट ३ लाख रकम सहित पक्राउ गरेको हो ।

सेवा ग्राहीबाट घुस रकम लिएको सुचनाको आधारमा महतोको डेरामा अख्तियारले छापा मार्दा रकम सहित महतोलाई फेला पारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

गोलिया निकासी,काठ कटानी अनुमतिका लागि सेवा ग्राहीबाट सो रकम घुस लिएको र थप अनुसन्धान जारी रहेका अख्तियारले जनाएको छ । महतो शिवराज नगरपालिका चन्द्रौटामा डेरामा बस्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)
गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
दोलखामा अहिलेसम्म ३७ प्रतिशत मतदान सम्पन्न
दोलखामा अहिलेसम्म ३७ प्रतिशत मतदान सम्पन्न
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
न्यायापालिकाको रक्षाका लागि क्रियाशील हुने, काँग्रेस!
दुर्घटनामा परिन् अभिनेत्री नम्रता
दुर्घटनामा परिन् अभिनेत्री नम्रता
नेकपामा यस्ताे छ बढुवाकाे तयारी
नेकपामा यस्ताे छ बढुवाकाे तयारी
प्रदेश समृद्ध नबनेसम्म आनन्दको अनुभूति हुन्न
प्रदेश समृद्ध नबनेसम्म आनन्दको अनुभूति हुन्न
मिल्दोजुल्दो वेबसाइट बनाई खोप प्रमाणीकरण गर्नेलाई मन्त्रालयले कारबाही गर्ने
मिल्दोजुल्दो वेबसाइट बनाई खोप प्रमाणीकरण गर्नेलाई मन्त्रालयले कारबाही गर्ने

तपाईंले छुटाउनुभयो कि?