साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ११, २०७७
|
|
३५ पटक हेरिएको
Shares
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति

सारांश

  • साइबर अपराधको अभियोगमा पक्राउ परेका पूर्व सचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
  • साइबर अपराध सम्बन्धी घटनामा प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार ललितपुरबाट पक्राउ गरेको थियो।
  • उनले केही समय अघि मेडिकल सामग्री खरिदको विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो।

साइबर अपराधको अभियोगमा पक्राउ परेका पूर्व सचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । साइबर अपराध सम्बन्धी घटनामा प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार ललितपुरबाट पक्राउ गरेको थियो।

उनले केही समय अघि मेडिकल सामग्री खरिदको विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो। यस्तै उनले सामाजिक सन्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ ‘वरिष्ठ भाइरोलजिष्ट तथा ईपिडिओमोलजिष्ट’ डा. ओली भनेर लेखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?