जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
२५ पटक हेरिएको
Shares
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो

सारांश

  • धनुषा ।
  • जन्ती बोकेको बसमा करेन्ट लाग्दा नौ जनाको मृत्यु भएको छ।
  • सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना ५ ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा नौ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

धनुषा । जन्ती बोकेको बसमा करेन्ट लाग्दा नौ जनाको मृत्यु भएको छ। सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना ५ ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा नौ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो।

बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । बसभित्र करीब ४० जन्ती सवार रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘प्रहरीको एउटा गल्तीले संगठनको मूल्यांकन गर्नुहुन्न’
‘प्रहरीको एउटा गल्तीले संगठनको मूल्यांकन गर्नुहुन्न’
गमलामै फलाउन सकिने फल पेपिनो मेलनको नेपालमा व्यवसायिक सम्भावना
गमलामै फलाउन सकिने फल पेपिनो मेलनको नेपालमा व्यवसायिक सम्भावना
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी
पार्टी एकता घोषणाअघि एकता संयोजन समितिको बैठक प्रारम्भ
पार्टी एकता घोषणाअघि एकता संयोजन समितिको बैठक प्रारम्भ
गोली र खुकुरी प्रहार गरी श्रीमती र ११ वर्षिय छोराको हत्या
गोली र खुकुरी प्रहार गरी श्रीमती र ११ वर्षिय छोराको हत्या
बैशाख १५ देखि देशभरका एनालग टिभी पूर्णतः बन्द हुँदै, अब यसो गर्नुहोस्
बैशाख १५ देखि देशभरका एनालग टिभी पूर्णतः बन्द हुँदै, अब यसो गर्नुहोस्
राजनीती गर्ने कर्मचारीलाई उधोगले नपाल्ने महाप्रबन्धकको भनाई ।
राजनीती गर्ने कर्मचारीलाई उधोगले नपाल्ने महाप्रबन्धकको भनाई ।
दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह
दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह
सुनजस्तो पहेँलो धातुसहित पक्राउ
सुनजस्तो पहेँलो धातुसहित पक्राउ
नौलो डिजिटलको “सायद” बोलको नयाँ नेपाली म्युजिक भिडियो सार्वजनिक
नौलो डिजिटलको “सायद” बोलको नयाँ नेपाली म्युजिक भिडियो सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?