साथीको श्रीमतीसँग सम्बन्ध, पोल खुलेपछि साथीकै हत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २३, २०७७
|
|
२८ पटक हेरिएको
Shares
साथीको श्रीमतीसँग सम्बन्ध, पोल खुलेपछि साथीकै हत्या

सारांश

  • काठमाडौं, २३ कात्तिक ।
  • सहकर्मीकै श्रीमतीसँग प्रेम सम्बन्ध राखी त्यसबारे पोल खुलेपछि साथीकै हत्या गर्ने व्यक्ति एक वर्षपछि पक्राउ परेका छन् ।
  • मकवानपुरका मान कुमार थिङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

काठमाडौं, २३ कात्तिक । सहकर्मीकै श्रीमतीसँग प्रेम सम्बन्ध राखी त्यसबारे पोल खुलेपछि साथीकै हत्या गर्ने व्यक्ति एक वर्षपछि पक्राउ परेका छन् । मकवानपुरका मान कुमार थिङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

गत वर्ष २८ साउनमा उनले ललितपुरको गुहेपोखरी बस्ने उदयपुरका हरि खड्काको हत्या गरेका थिए । खड्का र तामाङबीच सँगै मुर्ती बनाउने क्रममा चिनजान भएको थियो । हरिकी श्रीमती विष्णुसँग उनी नजिकिएका थिए । मानबहादुर र विष्णुबीच म्यासेज आदान प्रदान भएको हरिले थाहा पाएपछि विावद भएको थियो । त्यसपछि मानबहादुरङले हरीलाई भेट्न बोलाएर कुटपिट गरी हत्या गरेका थिए ।

सो घटनामा संलग्न मृतककी श्रीमती विष्णुसहित धने भन्ने आरुष थिङ, दिपक बम्जन, राज बम्जन तथा सागर वाईवालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पहिला नै पक्राउ गरिसकेको थियो । खुम्य अभियुक्त खड्का त्यसबेला भारत भागेका थिए । उनलाई निरन्तर खोजी गरी मकवापुरबाट पक्राउ गरिउको महाशाखाका एसपी ईश्वर कार्कीले बताए ।-दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वासको मत र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दलमा एकमत
विश्वासको मत र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दलमा एकमत
बाढीको बीमा नगर्दा सौराहाका होटल व्यवसायी मारमा
बाढीको बीमा नगर्दा सौराहाका होटल व्यवसायी मारमा
मतपत्रको कुराले चुनाव प्रभावित पार्न खोजियो भने राम्रो हुँदैन – प्रचण्ड
मतपत्रको कुराले चुनाव प्रभावित पार्न खोजियो भने राम्रो हुँदैन – प्रचण्ड
पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास
पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास
थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि
थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि
आज वर्षा र हिमपातको सम्भावना
आज वर्षा र हिमपातको सम्भावना
उत्तर कोरियाली नेता किम जोङ अनले दिए अमेरिकालाई यस्तो भयानक धम्की
उत्तर कोरियाली नेता किम जोङ अनले दिए अमेरिकालाई यस्तो भयानक धम्की
जिल्लाभरका शैक्षिक संस्था पुन  बन्द, अन्तरपालिका आवतजावतमा रोक
जिल्लाभरका शैक्षिक संस्था पुन बन्द, अन्तरपालिका आवतजावतमा रोक
पुलवामा सीआरपीएफमाथि आक्रमणपछि पाकिस्तानमाथि कारवाहीकालागि कुन हदसम्म जान सक्छ भारत?
पुलवामा सीआरपीएफमाथि आक्रमणपछि पाकिस्तानमाथि कारवाहीकालागि कुन हदसम्म जान सक्छ भारत?
बिमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक शुरु
बिमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक शुरु

तपाईंले छुटाउनुभयो कि?