खेतीयोग्य जमिनमा अरु काम नगर्नुस् : मन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
खेतीयोग्य जमिनमा अरु काम नगर्नुस् : मन्त्री

सारांश

  • काठमाडौँ, १३ जेठ – कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषियोग्य जमिनमा खेती मात्र गर्न र अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गर्न लागिएको बताएका छन् ।
  • नयाँ कृषि नीति ल्याएर कृषियोग्य जमिन टुक्रयाउन नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने अठोट व्यक्त गरे ।
  • हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट) को १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्तीले कृषि, बसोबास, उद्योगलगायत प्रयोजनका लागि जमिनको वर्गीकरण गरिने जानकारी गराए ।

काठमाडौँ, १३ जेठ – कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषियोग्य जमिनमा खेती मात्र गर्न र अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गर्न लागिएको बताएका छन् ।

नयाँ कृषि नीति ल्याएर कृषियोग्य जमिन टुक्रयाउन नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने अठोट व्यक्त गरे ।

हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट) को १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्तीले कृषि, बसोबास, उद्योगलगायत प्रयोजनका लागि जमिनको वर्गीकरण गरिने जानकारी गराए ।

नेपालमा कृषिको विकासका लागि छलफल, अनुसन्धान र नीतिगत व्यवस्था पर्याप्त भए पनि व्यवहारिक नभएकाले कृषि क्रान्ति हुन नसकेको उनको टिप्पणी छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    तपाईंको कुरा सुन्ने को छ यहाँ ?

    Comment Author

    Dila Ram Bastola

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?