सिंचाई सचिव यादवको सम्मानसहित अन्त्येष्टि

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २९, २०७४
|
१६
|
२१ पटक हेरिएको
Shares
सिंचाई सचिव यादवको सम्मानसहित अन्त्येष्टि

सारांश

  • कपिलवस्तु २९माघ – काठमाडौ फर्कने क्रममा शनिबार धादिङमा कार दुर्घटनामा परेर मृत्यु भएका सिंचाई मन्त्रालयका सचिव रामानन्द यादवको गृहस्थान बहादुरगंजस्थित सुरही खोलामा संस्कार अनुसार सम्मानसहित अन्त्यष्टि दाहसंस्कर गरिएको छ ।
  • यादवलाई उनका दाजु छेदीप्रसादले दागबत्ती दिएका थिए ।
  • सचिव यादवको सम्मानमा अन्त्यष्टिको क्रममा शसस्त्र प्रहरीले शोक सलामी अर्पण गरेको थियो ।

कपिलवस्तु २९माघ – काठमाडौ फर्कने क्रममा शनिबार धादिङमा कार दुर्घटनामा परेर मृत्यु भएका सिंचाई मन्त्रालयका सचिव रामानन्द यादवको गृहस्थान बहादुरगंजस्थित सुरही खोलामा संस्कार अनुसार सम्मानसहित अन्त्यष्टि दाहसंस्कर गरिएको छ ।

यादवलाई उनका दाजु छेदीप्रसादले दागबत्ती दिएका थिए । सचिव यादवको सम्मानमा अन्त्यष्टिको क्रममा शसस्त्र प्रहरीले शोक सलामी अर्पण गरेको थियो । यादवको दाहसंस्कारमा सिचाई मन्त्री संजयकुमार गौतम, सिंचाई राज्यमन्त्री अमरसिंह पुन, सिचाई सह–सचिव सागरकुमार राई, विभागका महानिर्देशक अशोक सिंह, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतका सरकारी अधिकारी सहभागी थिए ।

सचिवसंगै दुर्घटनामा ज्यान गुमाएकी कृष्णनगर नगरपालिका बहादुरगंजकी १५ वर्षीय उन्नती गुप्ताको पनि दाहसंस्कार गरिएको छ । सचिव यादव सवार बा २ झ ३१४० नम्बरको कार शनिबार धादिङको सलाङघाटमा त्रिशूलीमा नदीमा खसेको थियो । दुर्घटनामा यादवका २२ वर्षीय छोरा सन्तोष अझै वेपत्ता छन् ।

प्रतिक्रिया

16 कमेन्ट

    Comment Author

    Rohit Mudal

    Rip

    Comment Author

    Badri Prasad Humagain

    दु:खद घटना

    Comment Author

    Jaya Dangi

    रिप

    Comment Author

    Sumitra Kunwar

    rip

    Comment Author

    Shankar Nanda

    Rip

    Comment Author

    Lal Bdr Bohara

    दुखद घटना

    Comment Author

    Mutu Lama

    Rip

    Comment Author

    S-peed Dhakal

    Rip

    Comment Author

    Shreejana KHadka

    Rip

    Comment Author

    Dulal Dristi

    Rip

    Comment Author

    Sombikram Thapa

    Rip

    Comment Author

    Jay Yadav

    Rip

    Comment Author

    Nakshetra Khadka

    Rip

    Comment Author

    Shova Karki

    Rip

    Comment Author

    Madhav Shrestha

    OOMM

    Comment Author

    Bam Rawal

    रिप

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 16
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?