सिरहाको सबै स्थानीय तहको नतिजा आयो, कुन तहमा को विजयी ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सिरहाको सबै स्थानीय तहको नतिजा आयो, कुन तहमा को विजयी ?

सारांश

  • सिरहा, असोज ८ – सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तह रहेकोमा सबै तहको नतिजा आएको छ ।
  • सिरहामा माओवादी केन्द्रले ६ तथा संघीय समाजवादी फोरम नेपालल पाँच तहमा जितेका छन् ।
  • यस्तै एमालेले चार तथा कांग्रेसले दुई स्थानीय तहमा जितेको छ ।

सिरहा, असोज ८ – सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तह रहेकोमा सबै तहको नतिजा आएको छ । सिरहामा माओवादी केन्द्रले ६ तथा संघीय समाजवादी फोरम नेपालल पाँच तहमा जितेका छन् । यस्तै एमालेले चार तथा कांग्रेसले दुई स्थानीय तहमा जितेको छ ।

कुन तहमा को विजयी ?

माओवादी केन्द्र
१) सिरहाको धनगढीमाई नगरपालिका– हरिनारायण चौधरी
२) सिरहाको मिर्चैया नगरपालिका–श्रवण यादव
३) सिरहाको औरही गाउँपालिका – सिद्धार्थ यादव
४) सिरहाको अर्नामा गाउँपालिका–ठकु महतो कोइरी
५) सिरहाको कर्जन्हा नगरपालिका–गंगा पासवान
६) सिरहाको गोलबजार  नगरपालिका  – देवनाथ साह

संघीय समाजवादी फोरम
१) सिरहाको विष्णुपुर गाउँपालिका–जागेश्वर यादव
२) सिरहाको भगवानपुर गाउँपालिका–वेचनप्रसाद यादव
३) सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–रामबल्लभ साह
४) बरियारपट्टी गाउँपालिका – सन्तोष कुमार महतो
५) सिरहा नगरपालिका–अशेश्वरप्रसाद यादव

नेकपा एमाले
१) सिरहाको लहान नगरपालिका – मुनि साह सुडी
२) सिरहाको सुखीपुर नगरपालिका – रामऔतार यादव
३) सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–केदारनाथ यादव
४) सिरहाको नरहा गाउँपालिका–रामशरण यादव

नेपाली कांग्रेस
१) सिरहाको कल्याणपुर नगरपालिका–सूर्यानाथ मण्डल
२) सिरहाको नवराजपुर गाउँपालिका–विश्वमोहन यादव

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?