बन्दूकसहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
४१ पटक हेरिएको
Shares
बन्दूकसहित पक्राउ

सारांश

  • डोटी, १५ चैत  दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
  • भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबहादुर बिठाडी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले जानकारी दिनुभयो ।
  • जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी घागलको गस्तीमा गएको संयुक्त प्रहरी टोलीले एक नाले भरुवा बन्दूकसहित जङ्गलमा घुमिरहेको अवस्थामा बिठाडीलाई पक्राउ गरेको हो ।

डोटी, १५ चैत  दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबहादुर बिठाडी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी घागलको गस्तीमा गएको संयुक्त प्रहरी टोलीले एक नाले भरुवा बन्दूकसहित जङ्गलमा घुमिरहेको अवस्थामा बिठाडीलाई पक्राउ गरेको हो । विनाइजाजतको हतियार बोकेकाले अभियुक्त बिठाडीलाई हातहतियार खरखजाना तथा विस्फोटक पदार्थ कसूरअन्तर्गत कारवाही हुने प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिनुभयो । अभियुक्त बिठाडीलाई अहिले प्रहरीले जिल्ला प्रहरी कार्यालय डोटीमा राखी बयान लिइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेतको काम सकेर घर जाँदा खोलाले बगाएर मृत्यु
खेतको काम सकेर घर जाँदा खोलाले बगाएर मृत्यु
इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने
इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
मन्त्रीहरु हटाउन ओलीलाई पार्टीभित्रैबाट चर्को दबाब
मन्त्रीहरु हटाउन ओलीलाई पार्टीभित्रैबाट चर्को दबाब
म अपराधी भए कांग्रेस पनि अपराधी नै होला नि : प्रचण्ड
म अपराधी भए कांग्रेस पनि अपराधी नै होला नि : प्रचण्ड
नवलपरासीको गैँडाकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था
नवलपरासीको गैँडाकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था
काठमाडौं ५ को १ (क) मा रामहरी अधिकारी उम्मेद्धार, यस्ता छन् चुनावी एजेण्डा
काठमाडौं ५ को १ (क) मा रामहरी अधिकारी उम्मेद्धार, यस्ता छन् चुनावी एजेण्डा
स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः प्रचण्ड
स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः प्रचण्ड
पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल स्थापना गर्ने
पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल स्थापना गर्ने
वर्षाले ३५ करोडको इँटा क्षति
वर्षाले ३५ करोडको इँटा क्षति